समाचार
नेकपामा बढ्दो राजनितिक घटनाक्रम र त्यसले निम्त्याएको पार्टी धु्रविकरणलाई रोक्न कपिलवस्तुमा नेकपाका युवा तथा विद्यार्थीहरुले पार्टी एकजुट बनाइराख्न दबाब दिएका छन् । कपिलवस्तुको तौलिहवा स्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा पुगेका युवा, विद्यार्थी तथा पार्टी...
पुरा पढ्नुहोसअसार १९,२०७७ काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ३२ पुगेकाे छ । काठमाण्डौको नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको र उहाँमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।काठमाण्डौको एक...
पुरा पढ्नुहोसकाठमाडौं १९ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र देखिएको विवाद मिलाउने प्रयास स्वरुप भएको वार्ता सकारात्मक दिशामा अघि बढेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र...
पुरा पढ्नुहोसअसार १९,२०७७ जेसिज कपिलवस्तुले पहिलो पटक एरिया डि अवार्ड पाउन सफल भएसंगै जिल्लामा एक ईतिहास रचेको छ । २० बर्ष यताको ईतिहासमै जेसिज कपिलवस्तुले पहिलो पटक जुन मन्थ एरिया डि का ४९ शाखा मध्येबाट उत्कृष्ट...
पुरा पढ्नुहोसनबिन के.सी, मालारानी- अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले गरिब तथा बिपन्न परिबारहरुलाई स्वरोजगार बनाउनको लागी बाख्रा बितरण गरेको छ । मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रम अन्तर्गत बिहिबार मालारानी गाउँपलिका वडा नं १ , २ र...
पुरा पढ्नुहोसताैलहवा- कपिलवस्तुको महाराजगंज नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को १ अर्ब ७ करोड बराबरको बार्षिक बजेट बिनियाेजन गरेको छ । कोरोना भाइरसका कारण जारी लकडानउका बीच नगरपालिकाको सातौ नगर सभामा सो बजेट प्रस्तुत गरेको हो...
पुरा पढ्नुहोसअसार १८,२०७७ गुल्मीमा क्वरेण्टीनमा बसेर घर फर्किएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।चन्द्रकोट गाउँपालिका–१ सराङ्का ५२ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले बताउनुभएको छ । गएको जेठ...
पुरा पढ्नुहोसअसार १८,२०७७ काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने भन्दै काठमाडौंमा युवाहरूले प्रदर्शन गरेका छन्। ‘जय महाकाल’ लेखिएको टि(सर्ट लगाएका युवाहरूले ओलीलाई नै प्रधानमन्त्रीमा टिकाइराख्न दबाव दिनुपर्ने बताए।प्रदर्शनको नेतृत्व गरेका जय महाकाल...
पुरा पढ्नुहोसकपिलवस्तु – सशस्त्र प्रहरीका डिएसपी मान बहादुर शाहीले श्रीमतीको नाम सुराकीमा राखी लाखौँ रकम कुम्ल्याएका छन् । नेपालकै मुख्य नाका सशस्त्र प्रहरी ३८ नंं गुल्म डन्डा ९ सुनौली नाकाका प्रमुख शाहीले ठुलो रकमको अवैध समान...
पुरा पढ्नुहोसअसार १७, २०७७ काठमाडौं : सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। मंगलबार ९१ हजार २ सयमा काराेबार भएकाे छापावाल सुन आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै तेजाबी सुनको मूल्य...
पुरा पढ्नुहोस