समाचार

सालको काठसहित एकजना पक्राउ

असार २ : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीबाट प्रहरीले सालको काठ बरामद गरेको छ। बर्दघाट इलाका प्रहरी कार्यालयका टोलीले चिसापानीका विक्रम गुरुङको घरमा लुकाई राखिएको सालका चिरान काठ बरामद गरेको हो।  १७ थान  चारपाटे...

पुरा पढ्नुहोस
स्टाफ नर्सलाई कोरोना संक्रमण

२ असार कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमणको पुष्टि भएको छ ।कोरोना संक्रमितहरुको उपचारमा संलग्न २८ वर्षीया स्टाफ नर्समा सोमाबार संक्रमण देखिएको सेती प्रादेशीक अस्पतालले जनाएको...

पुरा पढ्नुहोस
नौ महिनादेखि प्रेम सम्बन्ध, क्वारेन्टाइनमा विवाह

असार २, दाङ : घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका एक जोडीले विवाह गरेका छन्।  घोराही–१८ का २३ वर्षीय वली थरका युवक र तुलसीपुर उपमहागरपालिका–५ की चौधरी थरकी २१ वर्षीय युवतीले गत जेठ ३२ मा...

पुरा पढ्नुहोस
गुल्मीमा थप ११ जनामा कोरोना पुष्टि

असार २, गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो । मुसिकोट नगरपालिका ३०,...

पुरा पढ्नुहोस
रुकुम घटनामा घाइतेको बयान : ‘रोइकराई गरिरह्यौं, वडाध्यक्षलगायतले ढुंगा र हँसियाले हान्न छाडेनन्’

काठमाडौं – जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक १० जेठमा रुकुम पश्चिमको चौरजहारी पुगेका थिए । प्रेमिकालाई लिन १९ जना साथीहरुलाई लिएर गएका उनी फर्किएर घर पुग्न सकेनन् । युवतीको घरमा पुग्नेवित्तिकै...

पुरा पढ्नुहोस
नेपाली राष्ट्रियतामाथिको एउटा दु:खान्त : सडकमा जनतामाथि लाठीचार्ज, संसदमा महाकालीमाथि महाघात

महाकाली सन्धिका तीन तथ्य पानीमा विभेद : महाकाली सन्धिले पानीको वितरणमा नै नेपालमाथि अन्याय गर्यो । नेपालले हिउँदमा आठ सय, वर्षामा २३ सय क्युसेक पानी पाउने सन्धि भयो । जब कि महाकालीमा हिउँदमा १० हजार क्युसेक र वर्षामा...

पुरा पढ्नुहोस
सरकारकाे खेला उद्धारको नाममा व्यापार, श्रमिक आक्रोशित, नि:शुल्क उद्धार गर्न माग

युएईको एउटै कम्पनीमा पाँच सय नेपाली श्रमिक तीन महिनादेखि बेतलबी काठमान्डाै- उद्धार गर्ने नाममा सरकारले दोब्बरभन्दा बढी हवाई भाडा तोकेपछि विदेशमा रहेका नेपाली श्रमिक आक्रोशित भएका छन् । रोजगारी गुमाएर अलपत्र परेका श्रमिकको नाममा समेत सरकारले...

पुरा पढ्नुहोस
कपिलवस्तु कारागारकाे जिम्मा नेपाली सेनालाइ

कोरोनाको कारण प्रहरीको जन शक्ति कम भएपछि कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको छ । यसअघिसम्म सशस्त्र प्रहरी कारागारको सुरक्षाकाे लागि खटिँदै आएकोमा सोमबार देखि नेपाली सेना सुरक्षार्थ खटिएको हो । नाकामा हुने भिड नियन्त्रण...

पुरा पढ्नुहोस
कोरोना अपडेट : थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं- बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

पुरा पढ्नुहोस
लकडाउनकाे खुलेकाे एक महिना पछी कर तिरे हुने, सरकारले दर्ता पुनरावलोकन निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं- लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट) सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले तत्काल...

पुरा पढ्नुहोस