समाचार
भारतमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३६ हजार नाघेको छ । ६ हजार ६४९ जनाको मृत्यु भइसकेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला...
पुरा पढ्नुहोसगण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले आज एक विज्ञप्ती जारी गरि यसको पुष्टि गरेको हो । आज थपिएका नयाँ संक्रमित मध्ये स्याङ्जामा १०, कास्कीमा...
पुरा पढ्नुहोसमकवानपुर – शुक्रबार बिहानैदेखि परिरहेको वर्षाले पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडक अवरुद्ध छ ।भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोले दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक...
पुरा पढ्नुहोसकपिलवस्तु- ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ३३ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।शनिवार विहान साढे ५ बजेसम्म ३३ लाख १२ हजार ९१४ जना मानिस उपचारपछि निको...
पुरा पढ्नुहोसकपिलवस्तुमा शनिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बुद्धभुमी नगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो।वडा नम्बर ५ का १९ र २९ वर्षका र वडा नम्बर ६ का २३ र...
पुरा पढ्नुहोसस्थानीय प्रहरीको मिलेमतोमा झापाका विभिन्न नाकाबाट तस्करी मौलाएको छ । नेपाल भारत सीमा नाका बन्द भएपनि भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ र रजनीगंन्धा नेपाल छिर्नु भनेको प्रहरी र कारोबारीबिचको मिलोमतोमा तस्करी भइरहेको हो । भद्रपुरको...
पुरा पढ्नुहोसमहामारी छ, लकडाउन छ र मनसुनी मौसमसँगै धान खेतीको याम पनि शुरू भएको छ। मानो खाएर मुरी फलाउने यो बेला किसान खेतमा छन्। भूगोलअनुसार कतै रोपाईं भइसकेको छ, कतै धानको बीउ राख्ने सुरसार। काठमाडौं। जुम्लाको...
पुरा पढ्नुहोसबढुवा सिफारिसमा पहिलो नम्बरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा दरबन्दी रहेका गणेशराज उप्रेती छन्।काठमाडौं। नेपाल प्रहरीका ७३ जना प्रहरी नायब निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा सिफारिस भएका छन्।बढुवा समितिको सचिवालयले उनीहरूलाई बढुवाका सिफारिस...
पुरा पढ्नुहोसस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० जेठमा जारी गरेको नयाँ निर्देशिकामा कुनै लक्षण नदेखिएका संक्रमितहरूलाई १४ दिनपछि घरमै आइसोलेसनमा बस्नेगरी चिकित्सकले डिस्चार्ज गर्न सक्ने उल्लेख छ। सोही व्यवस्थामा टेकेर अस्पतालले कोरोना संक्रमणमुक्त नभएका बिरामीलाई पनि...
पुरा पढ्नुहोसहेटौडा- कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर दिलीपकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रलयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थाल्नुभएको छ । उहाँले वाग्मती प्रदेशका सामाजिक...
पुरा पढ्नुहोस