समाचार

प्रदेश २ मा राज्यमन्त्रीका स्वकीय सचिव र ५ मर्यादा पालकमा कोरोना संक्रमण

२२ जेठ, जनकपुरधाम। प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना संक्रमण पाइएको हो । प्रदेशसभाको सुरक्षार्थ खटिएका ५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखापरेको छ । धनुषाका प्रमुख...

पुरा पढ्नुहोस
कपिलवस्तुमा ४ सय ३१ संक्रमित, कृष्णनगर र यशोधरामा २९ नयाँ संक्रमित थपिए

कपिलवस्तु २२ जेठ ।कपिलवस्तुमा आज २९ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज ४ :३० वजेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयलका प्रवक्ता  विकास देवकोटाले दिएको जानकारी अनुसार कृष्णनगरमा १७ जना थपिएका हुन् भने यशोधरामा...

पुरा पढ्नुहोस
थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६ सय नाघ्यो

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभरि कुल संक्रमितको संख्या २६ सय नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीका त्रिमूर्ति : तीनैजना विवादित, अर्थमन्त्रीको नैतिकतामाथि प्रश्न : विद्युतीय गाडी र चकलेटबाट छताछुल्ल

काठमाडौं । विद्युतीय गाडीको भन्सार वृद्धिका कारण तीव्र आलोचना खेपिरहेका अर्थमन्त्री डा. युवराज खतिवडा सोही विषयसँग जोडिएको सूचना चुहावटको विषयले थप विवादमा तानिएका छन् । आर्थिक विधेयकमा विद्युतीय गाडीको भन्सार वृद्धि हुन लागेको सूचना व्यवसायीलाई...

पुरा पढ्नुहोस
आइसुलेसन व्यवस्थित नभएकाे भन्दै क्वारेन्टाइन फर्किए संक्रमित

ताैलिहवा- कोरोना संक्रमितलाई राख्न बनाईको आइसोलेसन सेन्टर भन्दा पुर्ववत बिद्यालयकै क्वारेन्टाईन ठिक भन्दै शुद्धोधन गाँउपालिकामा भेटिएका संक्रमित आफु खुसी फर्किएका छन ।बुधबार जिल्लाको शुद्धोधन गाँउपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमित सबै...

पुरा पढ्नुहोस
अपडेटः यशोधरामा ६ र बाणगंगा ६ गरि १२ जनामा कोरोना पुष्टि

ताैलिहवा- कपिलवस्तु आज बिहिवार थप १२ जनामा कोभिड १९ पुष्टि छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ ।आज थपिने संक्रमितहरुमा बाडगंगा नगरपालिका वाड न १ बर्ष २१ का पुरुष १...

पुरा पढ्नुहोस
मालपोत ऐनविपरीत हायात होटेललाई जग्गा दिइएको भन्दै फिर्ता ल्याउन पर्यटन मन्त्रालयमा पत्र

तत्कालीन सरकारले २८ वर्षअगाडि काठमाडौं हायात रिजेन्सी होटेल लिमिटेडलाई नामसारी नै गरेर दिएको एक सय ५० रोपनी र भाडामा दिएको एक सय ५४ रोपनी जग्गा फिर्ता गर्ने प्रक्रिया तारागाउँ विकास समितिले सुरु गरेको छ ।...

पुरा पढ्नुहोस
५ घण्टा लामो छलफल : लकडाउन खुकुलो पार्न सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको छलफलमा जनस्वास्थ्यविद्, अर्थविद लगायतको टोलीले मोडालिटी परिवर्तन गरेर अघि बढ्न सुझाव दिएको जनस्वास्थ्यविद्...

पुरा पढ्नुहोस
खेतको आली काट्ने बिषयमा दुई परिवार बिच झडप, सात जना घाईते

ताैलिहवा- कपिलवस्तु नगरपालिका– १२ मा खेतको आली काटेको बिषयमा दुई परिवार बिच भनभान पछि कुटाकुटा हुदा सात जना घाईत भएका छन । स्थानीय रामखेलावन यादवको एैलानी जग्गाको आली महराजगंज नगरपालिका– २ पडेरियाका सहसराम मुराउले...

पुरा पढ्नुहोस
कोरोना रोकथाम तथा उपचारमा अहिलेसम्म १० अर्ब खर्च

कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले अहिलेसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ। विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ...

पुरा पढ्नुहोस