समाचार

सांसदकाे छ अर्ब ६० करोडबाट कीट किनेर जनताकाे जीवन बचाऔँः कांग्रेस सांसद मुसलमान

काठमाडौं । नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले सिंहदरबारमा बसेका सिंहहरूका कारण स्थानीय तहले जनताको काम गर्न नसकेको बताएका छन् ।संसदको आइतबार बसेको बैठकमा बोल्दै सांसद मुसलमानले सिंहदरबारमा बसेकाहरूले संघीयतालाई असफल बनाउन लागेको आरोप...

पुरा पढ्नुहोस
कोरोनाबाट बच्न सन्तुलित, पोसिलो तथा स्वच्छ खानाको उपभोग गर्न प्रधानमन्त्रीकाे अपिल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमबाट सुरक्षित हुनका लागि सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई सन्तुलित, पोसिलो तथा स्वच्छ खानाको उपभोग गर्न र व्यक्तिगत सरसफाई कायम राख्न अपिल गरेका छन् । दोस्रो खाद्य...

पुरा पढ्नुहोस
नेकपामा बैठक बोलाउन दबाब, के होला एमसीसी ?

सत्तासीन दल नेकपामा नेताहरूले पार्टी स्थायी समिति बैठक माग गरेर थाकेका छैनन्। उनीहरूले लगातार माग गरेकै डेढ महिना भयो। स्थायी समितिका २० जना नेताले गत वैशाखमै पार्टी बैठक बोलाउन माग गरी अध्यक्षद्वय प्रधानमन्त्री केपी...

पुरा पढ्नुहोस
वडा कार्यालयमा चाेरी, माक्स, सेनिटाइजर, साबुन समेत चाेरियाे

ताैलिहवा- कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बरं ७ कुशहवाको वडा कार्यालयमा शुक्रबार राति चोरी भएको छ । चोरहरु झ्याल तोडेर कार्यालय भित्र छिरेका थिए । उनीहरुले दराज तोडफोड र कागजात समेत च्यातेको वडा अध्यक्ष मोहम्मद...

पुरा पढ्नुहोस
अन्त्येष्टीपछि कोराेना पुष्टि, मृतकको टोलमा त्रास

काठमाडौँ । शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी ५५ वर्षीया महिलाको अन्त्येष्टीपछि कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका-४ की महिलाको कोरोना परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । डायलासिस...

पुरा पढ्नुहोस
अचानक आएकाे बाढीले कपिलवस्तुमा २ ट्याक्टर डुबायाे

कपिलवस्तु – नदीमा अचानक बाढी आए पछि कपिलवस्तुमा २ ट्याक्टर डुबेका छन् । कपिलवस्तु बुद्धभुमी १० को रामघाट नदीमा बिहान १० बजे बालुवा लोड गर्न आएका थिए । बुद्धभुभी ६ महुवाका रोशन अलि मुसलमानको...

पुरा पढ्नुहोस
प्रदेश र संघले नहेरे पछी क्वारेन्टाईनलाई नै आईसुलेसन बनाउदै पालिका, संक्रमितलाई घर बाटै आउछ खाना

ताैलिहवा, बसन्त बन्जाडे – कपिलवस्तु जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमितहरुको संख्या बढदै जान थाले पछी क्वारेन्टाईन्हरुनै आईसुलेसनको रुपमा प्रयोग हुन थालेका छन् कोरोनाको महामारी सुरु हुंदा देखी नै जिल्लामा क्वारेन्टाईन र आईसुलेसन बनाउने...

पुरा पढ्नुहोस
कोरोना विकृति : स्थानीय तहले बाँड्न थाले आरडीटी परीक्षणको प्रमाणपत्र

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको प्रमाणपत्र वितरण गरेको छ। विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरी नगरपालिकाले चार अधिकारीको हस्ताक्षर गरेर प्रमाणपत्र वितरण गरेको छ। कोरोनाका कारण मुलुक आर्थिकमन्दीतर्फ धकेलिरहेका बेला एकातिर...

पुरा पढ्नुहोस
काठमाडौँ उपत्यकाका पाँचसहित नयाँ संक्रमित कुन जिल्लाका कति?

नेपालमा शनिबार ३२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३२३ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार जानकारी दिए ।नयाँ संक्रमित मध्ये २८६ जना...

पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना पुष्टी

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३२३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा आज मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३२३ जनामा देखिएको बताए...

पुरा पढ्नुहोस