समाज

भजनमय बन्यो सैनामैना महोत्सव

रमेश गैरे सैनामैना, १६ माघ । – सैनामैना स्थित कलौनीमा माघ १२ देखि सुरु भएको ७ औं संस्करणको सैनामैना महोत्सव भजनमय बनेको छ भने हिजो लोकप्रिय राष्ट्रिय कलाकारहरु इब्सल संज्याल, वसन्त लम्सालले दर्शकको उल्लेख्य साथ...

पुरा पढ्नुहोस
गायीका संगम लामिछानेको नयाँ म्युजिक भिडियो सार्वजनिकः “सुन्तली जोवन छल्कियो“

काठमाडौं, नेपाल – लोकप्रिय गायीका संगम लामिछानेको प्रस्तुति “सुन्तली जोवन छल्कियो“ शीर्षकमा नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा संगम लामिछाने र सन्दीप सेन्चुरीको सशक्त स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत सन्दीप...

पुरा पढ्नुहोस
उपाध्यक्ष डा लामाको पहलमा लुम्बिनी विहार र होटल व्यवसायीको बिचको विवाद समाधान

लुम्बिनी, पुस ३ । विगत लामो समयदेखी लुम्बिनी होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्र बीचको विवाद समाधान भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाको पहलमा...

पुरा पढ्नुहोस
सैनामैनामा भयावह बन्दै सम्बन्ध विच्छेद

सैनामैना । सैनामैना नगरपालिकामा गत आर्थिक बर्ष २०८०÷८१ को वाह्र महिनाको अवधिमा १ सय १९ जोडिको सम्वन्ध विच्छेदको घटना दर्ता भएको छ । बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष र महिला दुवैलाई...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानी र सुपर परियोजनाद्धारा वृक्षारोपण

सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई सस्था सैनामैनाको आयोजना र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा, शहरी पूर्व तयारी आपतकालिन प्रतिकार्य प्रर्वद्धन (SUPER) परियोजनाको सह–आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । प्राकृतिकमा आधारीत समस्या समाधान गर्ने...

पुरा पढ्नुहोस
तेनुहवा सामुदायिक माविमा सामाजिक परिक्षण

लुम्बिनी । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न ६ श्री तेनुहवा सामुदायिक माध्यमिक विधालयमा सामाजिक परिक्षण२०८०/०८१ शैक्षिक आर्थिक र ब्यवस्थापकीय प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति अब्दुल मोकिम मुसलमानले सामाजिक परिक्षण...

पुरा पढ्नुहोस
अनाथ आश्रममा दिवाभोज खुवाउँदै सभापति भुसालले मनाए जन्मदिन

बुटवल । पछिल्लो समय आम मानिसहरुको जन्मदिन उत्सवका रुपमा मनाउने चलन बढिरहेका बेला नेपाली काङ्ग्रेसको भात्री संगठन नेपाल विद्यार्थी सघ बुटवल सिटि क्याम्पस सभापती सङ्कर भुसालले भने फरक ढंगले जन्मदिन मनाएका छन् । लुम्बिनी बौद्ध...

पुरा पढ्नुहोस
मगर सङ्घको ४२औँ स्थापना दिवस सैनामैनाको सालझण्डीमा यसरि मनाईयो(तस्विरमा)

मगर समुदाय आफ्नो पहिचानमा हुरुक्क हुन्छन् । उनीहरु संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । मंगलबार नेपाल मगर सङ्घको ४२औँ स्थापना दिवस सैनामैनाको सालझण्डीमा यसरि मनाईयो(तस्विरमा) ...

पुरा पढ्नुहोस
बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

१३ पुस । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार...

पुरा पढ्नुहोस
सैनामैनामा थारु समुदायको वड्का अत्तवार विविध साँस्कृतिक कार्यक्रम सहित मनाईयो

सैनामैना, असोज ७ । रुपन्देहीको सैनामैना–४ स्थित रन्यौरामा थारु समुदायको मौलिक पर्व वड्का अत्तवारको अवसरमा विविध साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । थारु कल्याणकारी सैनामैना नगर समितिको आयोजनामा कार्यक्रम गरिएको हो...

पुरा पढ्नुहोस