ताजा समाचार

फागुन १ गते सार्वजनिक बिदा छैन स् गृह मन्त्रालय

२९ माघ, काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको...

पुरा पढ्नुहोस
क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

२९ माघ, काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन...

पुरा पढ्नुहोस
आलमविरुद्ध आज अन्तिम सुनुवाइ, मुद्दा न्यायाधीश आचार्यको एकल इजलासमा

२८ माघ, रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी...

पुरा पढ्नुहोस
२८ वर्षदेखि सञ्चालनमा रहेको गोपी कृष्ण मुभिज बन्द हुँदै

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ। व्यावसायिक मन्दीका कारण फागुनको १ गतेबाट गोपी कृष्ण मुभिज बन्द गर्नु परेको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिएका छन् ।  निर्देशक पौडेलले...

पुरा पढ्नुहोस
तीन दिन भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय

काठमाडौं। सरकारले प्रजातन्त्र दिवस २०८० भव्यताका साथ मनाउने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यताका...

पुरा पढ्नुहोस
विदेशी पर्यटकलाई सहज बनाउन आजदेखि ई–भिसा

काठमाडौं । अध्यागमन विभागले शुक्रबारदेखि ई–भिसा लागू गर्ने भएको छ। ई‍–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक शुरुवात गर्न लागेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए।   बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान...

पुरा पढ्नुहोस
कोशीको मन्त्रिपरिषद आज विस्तार हुँदै, अपराह्न ४ बजे शपथ

२६ माघ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्...

पुरा पढ्नुहोस
क्यानडामाथि नेपालको रोमाञ्चक जित

२५ माघ, काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७।५ ओभरमा २१७ रनमा अल आउट भयो । नेपाललाई जिताउन रोहितकुमार...

पुरा पढ्नुहोस
नेपालले लगातार विकेट लिदा ९ विकेट गुमाएको क्यानडा दबावमा

२५ माघ, काठमाडौं । नेपालले क्यानडाको लगातार विकेट लिइरहेको छ । जित नजिक पुगेको क्यानडाविरुद्ध नेपालका स्पिनरहरुले लगातार दबावमा पारेका हुन् । क्यानडाको सातौं विकेट कप्तान रोहितकुमार पौडेलले लिएका छन् ।   आफ्नो सातौं ओभरको अन्तिम बलमा...

पुरा पढ्नुहोस
कुशल मल्लले लिए क्यानडाको चौथो विकेट

२५ माघ, काठमाडौं । क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् । उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड गरेका हुन् ।   २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले उनी आउट हुँदासम्म ३३ ओभरमा ४ विकेट गुमाएर...

पुरा पढ्नुहोस