ताजा समाचार
नबिन घिमिरे, रुपन्देहीको कन्चन गाउँपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालू आर्थिक बर्ष २०८०÷०८१ को सुरुको पहिलो महिनाबाटै वडा तहबाट सम्पन्न हुने योजना छनोट गर्न र कार्यान्वयन प्रभावकारी बनाउन सकृयता देखाएको छ । यसबाट असारे...
पुरा पढ्नुहोसबुटवल । नेपाल माओवादी निकट मुस्लिम मुक्तिमोर्चा नेपालकाे रूपन्देही जिल्ला भेला सम्पन्न भएकाे छ । भैरहवामा सम्पन्न भेलाले माेर्चाकाे फैज अहमद खान संयाेजक र साहिद खान सचिव रहनेगरी ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे...
पुरा पढ्नुहोसयुवा परिषदले लुम्बिनीले सातौं स्थापना दिवस मनाएको छ । वि.सं.२०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद ऐन जारी भएको दिनलाई परिषदले स्थापना दिवस मान्दै आएको छ । यसबर्ष पनि “दिगाे विकासकाे लक्ष्य प्राप्तीमा युवाकाे साथ,...
पुरा पढ्नुहोसअर्घाखाँची सरकारकाे नेतृत्व गरिरहेकाे ने.क.पा (माओवादी केन्द्र ) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले नेपालकाे अर्थतन्त्र खस्किदै गई श्रीलंका जस्तै हुन लागिरहेकाे अवस्थालाई माथि उठाई हाल स्थिर अवस्थामा नै रहिरहेकाे ने.क.पा (माओवादी केन्द्र) का...
पुरा पढ्नुहोस२१ साउन, काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त भएका छन् । उनी पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले...
पुरा पढ्नुहोससैनामैना, श्रवण १९ । रुपन्देहीको सैनामैना स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पस र साहित्यीक क्लबको आयोजनामा कविता वाचन प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा अन्जली घिमिरे प्रथम, विशाल...
पुरा पढ्नुहोसनरेश चौधरी, सैनामैना, श्रवण १९ । पछिल्लो समय सैनामैना लगाएयत रुपन्देहीमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ । आत्याधिक गर्मी तथा वर्षात्को समय रहेकाले यस रोग प्रकोपको रुपमा फैलिएको छ । जस कारण बालिबालिका,...
पुरा पढ्नुहोस१९ साउन, काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन...
पुरा पढ्नुहोसविकसित मुलुकले सहरबीच पर्ने नदीनालालाई स्वच्छ र हराभरा बनाउँछन्। तर सैनामैनामा भने पुर्व पश्चिम् राजमार्गमा पर्ने सडक किनारमै फोहोर फ्याक्ने डम्पिङ साइट बनाउने गरिएको छ। सैनामैनाको वडा न ९ मा पर्ने पवित्र बालउधान पार्क...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) का २६ जना अधिकृतहरुको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २६ जना सहसचिवको विभिन्न मन्त्रालय र विभागमा सरुवा गरेको हो । सरुवा...
पुरा पढ्नुहोस