ताजा समाचार

ललिता निवास प्रकरणमा सचिव राउतलाई मुद्दा नचलाउन सीआईबीको राय

५ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई मुद्दा नचलाउन राय दिएको छ । कागजात किर्ते गरेर ललिता निवासको सरकारी जग्गा...

पुरा पढ्नुहोस
गठबन्धनबाट बाहिरिने अवस्था छैन ः माधव नेपाल

५ भदौ, काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नबदल्ने बताएका छन् । मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि...

पुरा पढ्नुहोस
राष्ट्रपतिले बोलाएको सर्बदलीय बैठक एमालेद्वारा बहिस्कार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्बदलीय बैठकमा नेकपा एमालेले बहिस्कार गरेको छ । समसमायिक राजनीतिक बिषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको हो । नेकपा एमालेका उपाध्यक्ष...

पुरा पढ्नुहोस
गाउँ गाउँमै सेवा पुर्याउन कञ्चनमा घुम्ती शिविर

कञ्चन,४, भदौ रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको शुभारम्भ गदै उपाध्यक्ष मौसमी थापा मगरले घुम्ती शिविरबाट सेवाग्राहीले अव वडा वडाबाट पाउने सेवाका बिषयमा जानकारी पाउनुका...

पुरा पढ्नुहोस
सिवाईसी नेपाल लघुवित्तको आयोजनामा बित्तिय साक्षरता तथा हाजिरी जावाफ कार्यक्रम

सैनामैना, भदौं ४ । रुपन्देहीको सैनामैना–२ स्थित श्री कालिका आधारभूत विद्यालयमा बित्तीय साक्षरता तथा हजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । सिवाईसी नेपाल लघुबित्त बित्तिय संस्थाको आयोजनामा एक कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न गरिएको हो । बिद्यार्थीहरुको...

पुरा पढ्नुहोस
सीआईबीले बोलाएर बयान नलिई फर्कायो पूर्वमन्त्री जोशीलाई

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवासको जग्गा हिनामिना प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बोलाएर पूर्वमन्त्री चन्द्रदेव जोशीलाई बयान नलिई फर्काएको छ । बयानका लागि सोमबार उनी सीआईबी कार्यालय पुगेका थिए...

पुरा पढ्नुहोस
संसदीय सुनुवाइमा भावुक भए प्रस्तावित प्रधानन्यायाधीश

४ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइका क्रममा भावुक भएका छन् । सोमबार संघीय संसदको सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका उनले सांसदहरुले उठाएका प्रश्नहरुको पनि जवाफ दिएका थिए । सांसदहरुको प्रश्नको...

पुरा पढ्नुहोस
उपसभामुख काठमाडौं गएपछि कोशी प्रदेश सभा बैठक अनिश्चित

४ भदौ, विराटनगर । कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि प्रदेश सभा बैठक अनिश्चित बनेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज दिउँसो १ बजे बोलाइएको बैठकमा...

पुरा पढ्नुहोस
विमानस्थलमा भीआईपीलाई वायुसेवाकै गाडीले जहाजसम्म लैजाने

४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआईपी)हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् । उनीहरुको हकमा सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले जहाजसम्म...

पुरा पढ्नुहोस
सीआईबीले माधव नेपालसँग पनि लियो बयान

४ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि बयान लिएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालसँग पनि...

पुरा पढ्नुहोस