ताजा समाचार
२६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले प्रतिनिधि सभाको बैठक मजाक गर्ने थलोको रुपमा दुरुपयोग हुन थालेको भन्दै चिन्ता प्रकट गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सदनको गरिमालाई...
पुरा पढ्नुहोसनेपाली कॉंग्रेस लुम्बिनी नगर समितिको प्रथम नगर सम्मेलन सोमवार सम्पन्न भएको छ । सम्मेलनको उदघाटन गर्दै नेपाली कॉंग्रेस रुपन्देही क्षेत्र नं. ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले नेपाली कांग्रेसका नेता भरतकुमार शाहको विकासप्रतिको अभियानले यस...
पुरा पढ्नुहोससैनामैना, बैशाख २५ सैनामैना नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको छ । सैनामैना नगरपालिकाको सालझण्डी पश्चिम लोकमार्गको वरीपरी सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मा, उपप्रमुख बिना राना, प्रमुख...
पुरा पढ्नुहोस२५ वैशाख, काठमाडौं । सांसदहरु हिजोआज संसदमा बोल्दैनन् । संसदको मञ्चमार्फत् टिकटकमा बोल्छन् । युट्युबमा बोल्छन् । फेसबुक रिलमा बोल्छन् । भाषण सकिन पाएको छैन, पत्रकारका ह्वाट्सएप तिनका म्यासेजले भरिन्छन् । ‘मैले भर्खरै संसदमा...
पुरा पढ्नुहोसरुपन्देही, वैशाख २५ । रुपन्देहीको सैनामैनामा रहेका समुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढ्दो देखिएको छ । यस शैक्षिक सत्रमा सामुदायिक विद्यालयहरुमा भर्ना हुन आउने विद्यार्थीहरुको संख्या बढेको छ । तर सैनामैनामा भने सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको...
पुरा पढ्नुहोसबुटवल । महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि थप डेढ बर्ष म्याद थप्न अनुरोध परेको छ । कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनिया ठेकेदार कम्पनिले डेढ बर्ष म्याद थप...
पुरा पढ्नुहोस२५ वैशाख, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ । विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो । आज बिहान श्री एयरलाइन्सको उडाननम्बर एसएचए...
पुरा पढ्नुहोसरुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय सहित बुटवल, कपिलवस्तु जिल्लाको जितपुर र चन्द्रौटामा सेवा शाखा कार्यालय रहेको मन्जुश्री बहुउदेश्यीय सहकारी संस्थाले खिमराज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व पायपछि भने आर्थिक संकटको समयमा पनि गति लिएको छ । खिमराज...
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका...
पुरा पढ्नुहोसनक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका शीर्ष नेताहरू नै मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमाथि दबाब बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शनिबार भेटेर अनुसन्धानबारे पुनः...
पुरा पढ्नुहोस









