ताजा समाचार

बाढीपहिरो पीडितलाई ३ दिनभित्र राहत वितरण गराउने गृहमन्त्रीको बाचा

२० असोज, ललितपुर । गृहमन्त्री रमेश लेखकले तत्काल बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला...

पुरा पढ्नुहोस
बुटवलको अमरपथमा फेरि पस्यो लेदोसहितको भल

बुटवल ।दशैंको मुख मै फेरि बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ । गएराति आएको पानी अमरपथ बजारमा पसेको हो ।लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ । दशैंको मुखमा लेदो...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीश राउतको नियुक्ति र शपथ आज

२० असोज, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।   शपथ ग्रहण...

पुरा पढ्नुहोस
कांग्रेस रुपन्देही क्षेत्र न.५द्धारा बाढी पिडितलाई रु.१ लाख सहयोग

सुरेश परियार,असोज १९ गते । नेपाली कांग्रेस रुपन्देही क्षेत्र न.५ले बाढी पहिरो पिडितलाई राहत स्वरुप आर्थिक संकलन गरेको छ । क्षेत्रीय समितिको आयोजनमा शनिबार(आज)बाढी पहिरो पिडित सहयोगार्थ तथा कार्यकर्ता भेटघाट कार्यक्रममा रु.१ लाख नगद संकलन...

पुरा पढ्नुहोस
बुद्दनगर खानेपानीको बृहत्त सरसफाई कार्यक्रम सम्पन्न

सैनामैना, असोज १९ । बुद्दनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्था सैनामैनाको आयोजनामा आज बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । चाडपर्वको अवसर पारि बुद्दनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले आफ्नो टोल र क्षेत्र अन्र्तगत पर्ने...

पुरा पढ्नुहोस
विपदबाट बढी प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

१८ असोज, काठमाडौं । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ । गृहमन्त्री रमेश लेखक नेतृत्वको...

पुरा पढ्नुहोस
वुमन्स लिगको अन्तिम खेलअघि ललितपुर र चितवनको प्रोटेस्ट, खेल अवरुद्ध

१८ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभीएल) मा नियमावली विपरीत खेल भइरहेको भन्दै चितवन र ललितपुरले छानबिनको माग गरेपछि शुक्रबारको खेल अवरुद्ध भएको छ । लिगमा ललितपुरले गण्डकीविरुद्ध र चितवनले काठमाडौं र कर्णालीविरुद्ध...

पुरा पढ्नुहोस
खराब सडकका बाबजुद काठमाडौंबाट ४ दिनमा १ लाख २६ हजार जना बाहिरिए

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि आज १७ गते बिहानसम्म काठमाडौँबाट बसमा ५६ हजार नौ सय ५६, ट्रकमा सात हजार सात सय ४९,...

पुरा पढ्नुहोस
दुर्घटनामा साइकल यात्रीको मृत्युपछि विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा

१८ असोज, विराटनगर। ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा भएको छ । बिहीबार बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो । त्यसको विरोधमा...

पुरा पढ्नुहोस
अनुगमनलाई तिव्र बनाउदै कञ्चन गाउँपालिका, प्रायजसो पसलहरुमा म्याद सकिएका सामान

१८ असोज, कञ्चन रुपन्देहीको कञ्चन गाउँपालिकाले आफ्नो स्थानीय तह भित्र सञ्चालित बजार तथा पसलहरुको अनुगमन गरेको छ। बजार अनुगमनको क्रममा कञ्चनका प्राय पसलहरुमा म्याद सकिएका र विल विजक विनाका सामानहरु फेला परेका छन। बजार अनुगमन समितिका...

पुरा पढ्नुहोस