ताजा समाचार
बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका– ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान...
पुरा पढ्नुहोसबुटवल । बुटवलदेखि बाग्लुङ जाँदै गरेको बस आइतबार बिहान दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो । घटना बारे जानकारी प्राप्तभएपछि उद्दारका...
पुरा पढ्नुहोस१० वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै उनले सकारात्मक प्रतिक्रिया...
पुरा पढ्नुहोसरूपन्देही । पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ । आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो । प्रहरी घटनास्थलतर्फ जाँदैछ । विस्तृत जानकारी आउँन बाँकी छ। ...
पुरा पढ्नुहोस९ वैशाख, धनगढी । दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । शनिबार दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका हुन् । सुदूरपश्चिम...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो अधिवेशन बुटवलमा हुने भएको छ । यही वैशाख १६ र १७ गते हुने अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नारायण खनाल...
पुरा पढ्नुहोसविराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो ।...
पुरा पढ्नुहोसरूपन्देही । २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु गरिएको छ । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित ४ नम्बर र ५ नम्बर...
पुरा पढ्नुहोसगुल्मीमा डढेलो निभाउने क्रममा जलेका अर्का एकजनाको पनि मृत्यु ९ वैशाख, गुल्मी । गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट...
पुरा पढ्नुहोसआज पृथ्वी दिवस । विश्वभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ । पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो। यो दिवस...
पुरा पढ्नुहोस








