ताजा समाचार
दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा नितिमा सुधार गर्नु पर्ने बताउनु भएको छ । शिक्षा क्षेत्रको निति निर्माण र कानुन निर्माण गर्दा दुरगामी सोच राख्नु पर्ने उहाँले जोड दिनु भयो । नेपाल...
पुरा पढ्नुहोसन्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ...
पुरा पढ्नुहोसबुटवल, चैत २७ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सोमबार साँझ बुटवल पाल्पा सडकखण्ड अन्तगएत सिद्धबाबामा निर्माणधिन सुरुङमार्गको निरीक्षण गरेका छन। लामो समयदेखि मृत्यूमार्गको परिचय पाएको सिद्धबाबामा निर्माणधिन सुरुङ...
पुरा पढ्नुहोसबुटवल । नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा उमा सङ्कर घिमिरे चयन भएका छन् । संघको आज आइतबार सम्पन्न अधिवेशनले उमा सङ्कर घिमिरे अध्यक्ष रहेको संघको ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन...
पुरा पढ्नुहोसअन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्कँदै गरेको हेली एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको छ । आइतबार बिहान सम्पर्कबिहीन भएको ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर धौलागिरि नजिकै दुर्घटना भएको हो। दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएको र हाल उद्धारका लागि...
पुरा पढ्नुहोसस्वास्थ्य तथा जनसंऋया मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले...
पुरा पढ्नुहोसबुटवल, चैत्र २६।होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्ष पदमा लेखनाथ भण्डारी निर्वाचित भएका छन्। अध्यक्ष निर्वाचित भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी बावुराम गाैतम भन्दा ९८ बढी मत पाएका छन्। अध्यक्ष पदमा निर्वाचित भण्डारीले ५५०मत पाउदा...
पुरा पढ्नुहोसबुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव एंव पूर्वअर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार सामू संविधान कार्यान्वयन गरेर जनताको आकाक्षा पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन । प्रेस सेन्टर रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको शूभकामना आदानप्रदान...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले एचआइभि संक्रमितहरुको मानव अधिकारको संरक्षक गर्न प्रदेश सरकार र प्रदेश सभा प्रतिबद्ध रहेको बताउनु भएको छ । राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा शनिवार भैरहवामा भएको एचआइभि संक्रमितहरुको मानव...
पुरा पढ्नुहोसबुटवल । होटल तथा रेष्टुरेन्ट व्यवासयी संघ रुपन्देहीद्वारा प्रदान गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाल सम्मानित हुनु भएको छ । संघको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा शुक्रबार भुसाललाई नगद...
पुरा पढ्नुहोस