ताजा समाचार

माओवादी घटकहरुले गर्ने भनिएको अन्तर्क्रिया स्थगित

माओवादी घटकहरुले आज गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । कार्यक्रम स्थगित हुनुको...

पुरा पढ्नुहोस
चितवनमा स्ववियुको निर्वाचन अवरोध गर्न लगाइएका ताला प्रहरीले फुटायो

चितवनमा प्रहरीले स्ववियूको निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले कलेजमा लगाएका ताला फुटाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कलेजहरुमा विद्यार्थीहरुले लगाएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्टै आज...

पुरा पढ्नुहोस
राष्ट्रपतिको शपथ लिए रामचन्द्र पौडेलले

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत बिहीबार राष्ट्रपतिमा...

पुरा पढ्नुहोस
जल्पालि पन्चेबाजा समुहले होलि खेलेर मृगौला पडितलाई सहयोग

जल्पालि पन्चेबाजा समुहले होलि खेलेर मृगौला पडितलाई सहयोग गरेको छ। पन्चे बाजा भन्ने शब्द सुन्ने बित्तिकै नाच्न साथै विवाह पार्टि लगायत ठाउमा मनोरञ्जन लिने भन्ने बुझिन्छ तर पाल्पाको पुर्वखोला गाउँपालिका जल्पालि पन्चेबाजा मैदानको समुहले भैलो...

पुरा पढ्नुहोस
नेपाली स्पीनसामु टिक्न सकेन पीएनजी, ९५ रनमै अलआउट, सन्दीपको ५ विकेट

सन्दीप लामिछानेल ५ विकेट लिएपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको छ । स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी र कुशल मल्लले मिलेर ९ विकेट लिएपछि टस हारेर पहिले...

पुरा पढ्नुहोस
यूएईलाई हराउँदै नेपालले एकदिवसीय मान्यता जोगायो

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१...

पुरा पढ्नुहोस
सत्ता साझेदार दलको बैठक जारी, उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंगो लगाउने

उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक जारी छ । बैठक सिंहदरबारमा बसिरहेको छ । सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम...

पुरा पढ्नुहोस
रुपन्देहीका ३ क्याम्पसमा किन स्ववियू निर्वाचनको उम्मेदवारी दर्ता भएन् ?

रुपन्देहीका ३ क्याम्पसमा स्ववीयूको निर्वाचनका उम्मेद्वारी दर्ता हुनेको सकेको छैन् । शनिबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका रहे पनि रुपन्देहीका ३ क्याम्पसमा उम्मेद्वारी दर्ता हुन् नसकेको हो । रुपन्देहीमा स्ववियूको निर्वाचन...

पुरा पढ्नुहोस
सैनामैना महोत्सव ः खुल्ला एकल लोक गीत प्रतियोगिताको उपाधि सीता सुनारलाई

फागुन २८, सैनामैना । नगरस्तरीय खुल्ला लोक गीत प्रतियोगिताको उपाधि सीता सुनारले जितेकी छन् । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा सञ्चालित लोक गीत प्रतियोगिताको उपाधि सुनारले जितेकी हुन् । उनले नगद...

पुरा पढ्नुहोस
निराधार आराेप नलगाउन महासंघकाे अाग्रह

कपिलवस्तु, फागुन, २७ कपिलवस्तु टाइम्सका सम्पादक अंकुश श्रीवास्तव माथी कृष्णनगर नगरपालिका वडा नं ९ का वडाध्यक्ष सतिश कुमार हरिजन(सतिश निगम) संग ५० हजार रूपया मागेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ...

पुरा पढ्नुहोस