ताजा समाचार

शेयर बजार सामान्य घट्यो, कारोबार रकम पनि ओरालो

काठमाण्डौ – शेयर बजार आज मङ्गलवार पनि घटेको छ । बजार खुलेदेखि नै घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा दुई दशमलव ५७ अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ३६...

पुरा पढ्नुहोस
काठमाडौं–४ मा गगन ,राजनबीच विरासत भत्काउने र जोगाउने प्रतिस्पर्धा

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यतर्फ १७ राजनीतिक दल र १४ स्वतन्त्र गरी ३१ जना उम्मेदवार छन् । यति धेरै उम्मेदवारका बीच पनि मुख्यतया दुई उम्मेदवारप्रति आम चासो देखिन्छ । गठबन्धनको समर्थन पाएका...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले तोकेको खर्च सीमा स् कति प्रभावकारी

राजनीतिक विश्लेषक कपिलमणि दाहालले निर्वाचन आयोगले निर्धारण गरेको चुनाव खर्च सीमा र उम्मेदवारले गर्ने वास्तविक खर्चको बीचमा आकाश जमिनको फरक हुने गरेका बताएका छन् । ‘अहिले र अघिल्लो खर्च सीमा हेर्दा अहिलेको बढी छ’,...

पुरा पढ्नुहोस
विप्लवको नेकपालाई निर्वाचन नबिथोल्न सरकारको चेतावनी,

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई मतदानमा सहभागी गराउनका निम्ति सरकारले वार्ता गरेको छ। नेपाल सरकार र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग त्यस समूहलाई मूलधारको राजनीतिमा ल्याउन वार्ता भएको गृहमन्त्री बालकृष्ण खाणले बताए। उनीहरूसँग आफूले...

पुरा पढ्नुहोस
चितवन २ मा रवि लामिछाने निर्वाचित हुने सम्भावना प्रबल

यसपालिको संसदीय निर्वाचनमा सबैले धेरै चासोका साथ हेरेको थोरै क्षेत्रमध्ये चितवन(२ पनि हो। पत्रकारिता छोडेर राजनीतिमा हामफालेका रवि लामिछानेले यहाँबाट संसदीय राजनीतिमा आफ्नो भाग्य पहिलो पटक अजमाउँदै छन्। पछिल्लो ४ दिनदेखि हामी चितवनमा छौं। यहाँका टोल, चोक,...

पुरा पढ्नुहोस
आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने

आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५स्११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै...

पुरा पढ्नुहोस
निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिने खतरा, सावधानी अपनाउन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड...

पुरा पढ्नुहोस
मतदाताको आग्रह बाटो बनाइदेऊ, बाँदर धपाइदेऊ

२० कात्तिक, पोखरा । घर नजिकै सत्तारुढ गठबन्धनले चुनावी कोणसभा राखेको छ । माइकको चर्को आवाजमा उम्मेदवारले आफ्ना चुनावी एजेन्डा सुनाइरहेका छन् । भाषण सुन्न फाटफुट गाउँलेहरु आउजाउ गरिरहेका छन् । सगुना गुरुङ ९७१० लाई...

पुरा पढ्नुहोस
रुपन्देहीमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला

रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ को पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् र श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको हो । कतारबाट छुट्टी आएका ३६ वर्षीय...

पुरा पढ्नुहोस
गण्डकी सरकारद्वारा करको दर घटाउने निर्णय खारेज

निर्वाचन आयोगले कर गण्डकी प्रदेश सरकारलाई कर घटाउने निर्णय दोस्रो पटक स्पष्टीकरण सोधेपछि खारेज गरेको छ। गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो बुधबार पनि दोस्रो पटक २४...

पुरा पढ्नुहोस