ताजा समाचार

राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन गोकुल बास्कोटाको सुझाव

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्कन सुझाव दिएका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुदैन भन्ने कुनै कानुनी ब्यवस्था नभएको भन्दै राजनीतिबाट उनीहरु...

पुरा पढ्नुहोस
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । दार्चुलाको गोगनपानीमा बिहीबार साँझ म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका९६ का दिनेशसिंह धामीको ज्यान गएको...

पुरा पढ्नुहोस
रहेनन् मोडल राजु महोत्रा

रुपन्देही । नेपाली लोक सांगीतिक क्षेत्रमा सयौं भिडियोमा अभिनय गरेका राजु महोत्राले गयराती आत्महत्या गरेको पाइएको छ । विगत लामो समय देखी लोक दोहोरी क्षेत्रमा आवद्ध रही मोफसलमै वसेर पनि आफ्नो अभिनय क्षेत्रलाई लाखौ श्रोता...

पुरा पढ्नुहोस
भीमफेदीमा मिनिबस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ । काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको मकवानपुरका एसपी वामदेव गौतमले रातोपाटीलाई बताए । दुर्घटनामा परेर ६ जनाको...

पुरा पढ्नुहोस
काठमाडौं विश्वविद्यालयका विद्यार्थीले बनाए १ लिटर पेट्रोलबाट१५० किलोमिटर गुड्ने गाडी ‘सेल इको म्याराथन’ मा सहभागी हुन पैसा जुटाइँदै

काठमाडौं विश्व विद्यालयमा मेकानिकल इन्जनियरिङ पढ्ने विद्यार्थीहरूले १ लिटर पेट्रोलबाट १५० किलोमिटर भन्दा बढी दुरी चल्न सक्ने गाडी बनाएका छन् । मेकानिकल इन्जिनियर ब्याचलर चौथो वर्षमा पढ्ने ८ जना र तेस्रो वर्षमा अध्ययनरत १...

पुरा पढ्नुहोस
प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्न जसपा र लोसपामा अलमल

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइसकेका दलहरु प्रत्यक्षतर्फका उम्मेदवार छनौटको आन्तरिक तयारीमा जुटेका छन् । सत्तारुढ दलबीच सिटको भागबण्डा हुन बाँकी रहेका कारण कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने...

पुरा पढ्नुहोस
चोलेन्द्रको बचाउमा ओली : अभियोग पुष्टि नहुँदै नजरबन्दमा राख्नु राज्यआतंकको परकाष्ठा !

कपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीशको बचाउमा उत्रेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म चुपचाप लागेर राखेको...

पुरा पढ्नुहोस
वैज्ञानिक समाजवादी युवा लिगको संयोजकमा विगुल र विधार्थी संगठनको संयोजकमा दिपेश

वैज्ञानिक समाजवादी युवा लिग र वैज्ञानिक समाजवादी विधार्थी संगठनको संयुक्त प्रथम जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ।दीपेस राज कडेलको संयोकत्तवमा वैज्ञानिक समाजवदी विधार्थी संगठनका केन्द्रीय संयोजक कमरेड राजेस्वरी सुवेदी लगायातको उपस्थितिमा महत्त्वपूर्ण निर्णय सहित...

पुरा पढ्नुहोस
कपिलवस्तुका भगौती यादव नवौं पटक म्यादी प्रहरी बन्ने प्रयासमा छोरासँगै फिल्डमा खटिने इच्छा

कपिलवस्तु नगरपालिका–३, बरन्डीहवा गाउँका ५१ वर्षीय भगौती ९राका०यादव २०४८ साल यता ८ पटक म्यादी प्रहरी भइसकेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उनी फेरि म्यादी प्रहरीको भूमिकामा देखिने तरखरमा छन् ।...

पुरा पढ्नुहोस
राष्ट्रपतिको कदम गलत छैन, नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजियो:

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गर्दै सत्ता गठबन्धनले नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजेको बताएका छन्। पोखरेलले सत्ता गठबन्धनले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई संसद बाहिरबाट उपेक्षा...

पुरा पढ्नुहोस