ताजा समाचार

बलात्कार आरोपमा चालक र सहचालकविरुद्ध मुद्दा

७ कात्तिक, काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक बसका चालक पक्राउ परेका छन् । बा ५ ख ७१३३ नम्बरको महानगर यातायातका चालक संखुवासभा खाँदबारी नगरपालिका–४ घर भएका २३ वर्षीय दिपेश कोइराला पक्राउ परेका हुन् ।...

पुरा पढ्नुहोस
ओलीको दाबी ः सरकारले १०० दिनमा ७० प्रतिशत काम गर्‍यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनमा ७० प्रतिशत काम गरेको दाबी गरेका छन् । सरकारको सय दिन पुगेको अवसरमा बुधबार सम्बोधन गर्दै उनले साउन ६ गते संसद्‌‌मा विश्वासको मत लिँदा सरकारका पाँच प्राथमिकता...

पुरा पढ्नुहोस
एमालेलाई मीनबहादुरको जग्गादानबारे सर्वोच्चमा मुद्दा दर्ता गर्न आदेश

७ कात्तिक, काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ । अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए...

पुरा पढ्नुहोस
पाल्पामा २२५ जनामा स्क्रब टाइफस संक्रमण

७ कार्तिक, पाल्पा । पाल्पामा यो वर्ष २२५ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार गराउन आएकामध्ये सो संख्यामा संक्रमित फेला...

पुरा पढ्नुहोस
लगानीमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकार लागिपरेको छ ः मन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले लगानीमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकार लागिपरेको बताएका छन । लुम्बिनी प्रदेश सरकार र युरोपियन युनियन (इयु) नेपाल कार्यालयको सहकार्यमा टक्सार म्यागेजिनले बुधबार बुटवलमा आयोजना गरेको...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाले सार्वजनिक गर्न थाल्यो कार्यपालिकाको निर्णय

सैनामैना, कार्तिक ५।  पालिकाबाट हुने सेवा प्रवाहबारे जानकारी दिन भनेर सबै स्थानीय तहले वेवसाइट बनाएका छन् । सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन २०६४, नियमावली २०६५ ले सुशासन कायम गर्न वा सेवा प्रवाहमा चुस्तता ल्याउन...

पुरा पढ्नुहोस
सैनामैनामा अवैध रुपमा कटान गरी लुकाइएको काठ बरामद

सैनामैना—रुपन्देहीको सैनामैना नगरपालिका–६, भरतपुरटोलबाट अवैध रुपमा लुकाइ राखेको काठ प्रहरीले बरामद गरेको छ । साल जातका चिरान भयका ६६ थान काठ बरामद गरिएको प्रहरीले जनाएको छ । सुक्रबार बिहान भरतपुरस्थित मोहन श्रेष्ठले सन्चालन गर्दै आयको...

पुरा पढ्नुहोस
कपिलवस्तुबाट दियालो मेट्रो एसीको रात्रिकालीन सेवा सुरू

सैनामैना, कार्तिक ३। दियालो मेट्रो एसीले आफ्नो रात्रिकालीन बस सेवा शुक्रबार महाराजगन्जमा एक विशेष कार्यक्रमका बीच सुरु गरेको छ। यो सेवाले यात्रुहरूलाई कपिलवस्तुको महाराजगंज, बुटवल र काठमाडौंको कलंकी क्षेत्रमा सुविधाजनक यात्रा प्रदान गर्नेछ। सेवा समय...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संगठन सैनामैनाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

अखिल नेपाल शिक्षक संगठन सैनामैनाले दशैको अवसरमा सूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज विहान सैनामैनामा रहेको जनज्वोति माध्यामिक विद्यालयमा भएको शूभकामना आदान प्रदान कार्यक्रममा आफ्नो शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि ने...

पुरा पढ्नुहोस
बाढी पहिरोबाट काभ्रेमा ४२ करोडको क्षति

२२ असोज, काभ्रेपलाञ्चोक । हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, आलु, तरकारीलगायत अन्य...

पुरा पढ्नुहोस