ताजा समाचार

राष्ट्रिय जनमोर्चा सैनामैनाद्वारा गठबन्धनलाई समर्थन

२०७९ बैशाख १९ राष्ट्रिय जनमोर्चा सैनामैना नगर समितिले संयुक्त गठबन्धनलाई समर्थन गर्ने जनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी गराउने केन्द्रको निर्देशन अनुसार सो पार्टीले...

पुरा पढ्नुहोस
गठबन्धनमा देखिएको जनलहरले मतदातामा थपियो उत्साह सिकलसेल एनिमियाका विरामीको निशुल्क उपचार गर्ने प्रतिवद्धता

सैनामैना, १९ बैशाख । गठबन्धनको पक्षमा देखिएको ठूलो जनलहरले रुपन्देहीको सैनामैनाका स्थानीय मतदातामा समेत उत्साह थपिएको छ । मतदातालाई उत्साहित बनाउन गठबन्धनका उम्मेदवारहरुले घरदैलो गर्दै जनताका समस्या नजिकबाट बुझ्ने र सुन्ने गर्दै आएका छन । सोही...

पुरा पढ्नुहोस
सैनामैनाका मयेर पदका उम्मेदवार फडिन्द्र शर्मा भन्छन –कक्षा १२ सम्मको शिक्षा लाई निःशूल्क गर्छौ

सैनामैना ,१९ बैशाख । रुपन्देहीको सैनामैना नगरपालिकाका मेयर पदका उम्मेदवार फडिन्द्र प्रसाद शर्माले चुनाव जितेपछि नगरमा निःशुल्क शिक्षा प्रदान गरिने बताउनु भएको छ । नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र गठबन्धनका उम्मेदवार रहनु भएका...

पुरा पढ्नुहोस
भोलि इद पर्वको सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । इस्लाम धर्मावलम्वीहरुको पर्व इद उल फित्रको उपलक्ष्यमा भोलि मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ...

पुरा पढ्नुहोस
सैनामैनाका गठबन्धन उम्मेदवारको प्रतिवद्धता सुत्केरीलाई पोषणभत्ता

सैनामैना, १८ बैशाख । गठबन्धनको तर्फबाट सैनामैना नगरपालिकाको प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्माले सुत्केरीलाई ५ हजार पोषणा भत्ता उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । उहाँले पहिले निर्वाचित जनप्रतिनिधिले प्राकृतिक श्रोत साधन बालुवा गिट्टी र ढुंगाको...

पुरा पढ्नुहोस
समाजवादको आधार तयार पर्नु मजदुर एवम् श्रमजीवि, उत्पीडित समुदायको मुख्य कार्यभार – प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मजदुर दिवसलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन श्रमजीवि समुदाय र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई आग्रह गरेका गर्नु भएको छ ।   अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज...

पुरा पढ्नुहोस
सर्पदंश उपचार केन्द्रबारे एमालेले गर्यो झुटको खेति – फडिन्द्र शर्मा

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको भनि एमालेले झुटको खेति गरिरहेको काङग्रेस गठबन्धन दलका मेयर पदका उम्मेदवार फडिन्द्र शर्माले बताएका छन् । आज चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले...

पुरा पढ्नुहोस
आधुनिकपुस्ताको रोजाइमा सैनामैनाका शर्मा र महत्त कस्ता उम्मेदवार ?

रमेश गैरे  देशमा चुनावी माहोल तातेको छ । परिवर्तन र विकासका नारा बोकेर उम्मेदवारहरु बस्ती पसेका छन् । मत आफ्नो पक्षमा पार्न उनीहरुले विभिन्न रंगीन आश्वासन बाँडिरहेका छन् र सुन्दर घोषणाको फेहरिस्त सुनाइरहेका छन् ।...

पुरा पढ्नुहोस
सैनामैनामा डिपिआर बजेटको गलत प्रयोग– फणिन्द्र शर्मा

पूर्वाधार विकासमा सबैभन्दा बढी परिचित प्रक्रिया हो, डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डिपिआर) । यो आयोजनाको आउटपुट हो । जसमा समग्र प्रोजेक्टको योजना र डिजाइनको विस्तृत विवरण समावेश हुन्छ । प्रोजेक्टको समयसीमा, लागत, समग्र प्रोजेक्टमा हुने...

पुरा पढ्नुहोस
सैनामैनामा गठबन्धन दलको चुनावी सभालाइ बिथोल्ने प्रयास

रुपन्देहीको सैनामैनामा गठबन्धन दल र नेकपा एमालेबिच चुनावी प्रचारको विषयलाई लिएर विवाद बढेको छ । आज शनिवार सैनामैना १० पानवारीमा गठबन्धनको चुनावी सभा अगाडी नेकपा एमालेको प्रचारको गाडी आइ चर्को आवाजमा साउण्ड बजाएपछि गठबन्धन...

पुरा पढ्नुहोस