ताजा समाचार
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पार्टी निर्णयविपरीत गएकाले अनिश्चित समयको लागि सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त भएको घोषणा गरेका छन् । महासचिव विप्लवले कञ्चन र सुदर्शनले लगातार...
पुरा पढ्नुहोसविमल गैरे, रुपन्देही । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस विच गठवन्धन गर्ने सहमति पछि मनोनयन दर्ता गरेका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रलाई र उपाध्यक्ष...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, रुपन्देही । पाल्पा जिल्लाको तिनाउ गाउपालिका वडा नं. १ कचलमा गठवन्धनका तर्फवाट नेपाली कांग्रेसका हस्त बहादुर राष्कोटी सहित अन्य सदस्यहरुले मनोनयन दर्ता गरेका छन् । गाउपालिका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेपालि कांग्रेसलाई...
पुरा पढ्नुहोसबिप्लव निकट नेकपाले आज सैनामैनामा स्वतन्त्र उम्मेदवारी दर्ता गरायको छ । दलबल सहित गयको बिप्लव निकट स्वतन्त्र उम्मेदवारी दियको हो । मेयरमा तेजेन्द्र थापा र उपमेयरमा देवि भट्टराईले उम्मेदवारी दियका हुन । उनिहरुसहित सबै...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुख (मेयर) मा चित्र बहादुर कार्की र उपप्रमुख ( उपमेयर )मा विना रानाले उम्मेदवारी दिनुभएको छ । सोमबार सैनामैना —४ मुर्गिया स्थित मुख्य नर्वाचन अधिकृतको कार्यालयमा...
पुरा पढ्नुहोसवैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सैनामैनामा नेपाली कांग्रेस र माओवादी सहितका गठवन्धन दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । नाचगान सहित कार्यकर्ताका साथमा मुर्गियास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मोहन वैद्य नेतृत्वमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन बहिष्कार गर्न आग्रह गर्दै पार्टीले चुनाव बहिष्कारको निम्ति विभिन्न कार्यक्रम गर्दै आएको छ । साथै पार्टीले हिजो राजधानीमा स्थानिय...
पुरा पढ्नुहोसविमल गैरे, सैनामैना । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मनोनयनको पहिलो दिन शनिवार (हिजो) नेकपा एमाले सैनामैनाले नराम्रो क्षेति भोग्नु पर्यो । सैनामैना नगरपालिकाको प्रमुख र उप–प्रमुखमा पुरानै अनुहार दोहोर्याएको भन्दै नेकपा एमाले प्रदेश कमिटी...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, रुपन्देही । गठवन्धनको तर्फबाट रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट फणिन्द्र शर्मालाई उठाउने निर्णय गरेको छ । यसैगरी उपमेयरमा नेकपा (माओवादी केन्द्र) का मान बहादुर महत (नारायण) लाई उमेद्वार बनाउने निणर्य गरेको...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । बुवा चन्द्र बहादुर क्षेत्री र आमा फुलकुमारी क्षेत्रीको कोखवाट वि.सं २०२१ साल आषाढ ४ गते भारतको पश्चिम बंगालको कोलकत्ता भन्ने ठाउमा जन्मिए पदम क्षेत्री । पदम क्षेत्रीकोे बाल्यकाल एकदमै सुखमय तरिकाले कोलकत्तामै...
पुरा पढ्नुहोस









