ताजा समाचार

नेकपा एमालेले घरबिहिनलाई घर दिन्छः भट्टराई

बिमल गैरे, रुपन्देही । नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले घरविहिनलाई नेकपा एमालेले घर दिने बताउनुभएको छ । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सैनामैनाको प्रथम नगर अधिवेशनलाइ सम्वोधन गर्दै भट्टराईले यस्तो...

पुरा पढ्नुहोस
माओवादी केन्द्र रुपन्देहिमा सयौको संख्यामा पार्टि प्रवेश

रमेश गैरे नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) कञ्चन गाउपालिका कमिटिले आज सनिवार गरगरेमा एउटा भब्य कार्यक्रमको आयोजना गरी पार्टि प्रवेश , पुनर्मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।   सहिद सप्ताहको आज पहिलो दिनको अवसर पारी...

पुरा पढ्नुहोस
युक्रेनका राष्ट्रपतिले आँशु झार्दै भनेः संसारले यो युद्धमा हामीलाई एक्लै छाड्यो

युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले रुसी आक्रमणपछि अत्यन्त भावुक सन्देश दिएका छन् । उनले रुसी भाषामा समेत संवोधन गरेका छन् । उनले किन हामीमाथि आक्रमण गर्नु हुन्छ भन्दै रुसमाथि प्रश्न गरेका छन् । साथै उनले आफू...

पुरा पढ्नुहोस
सैनामैनाको मुर्गियामा एमसीसीविरुद्ध विरोध सभा

अमेरिकी सहयोग अनुदान एमसीसीलाई लिएर रुपन्देहीको सैनामैनामा विरोध कार्यक्रम सम्पन्न भएको छ । सुक्रवार सैनामैना वडा नम्बर ४, स्थित मुर्गियामा नेकपा (माओवादी केन्द्र) सैनामैना नगर समिति, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (विप्लव), क्रान्तिकारी...

पुरा पढ्नुहोस
युक्रेन-रुस तनावः पुटिनद्वारा ‘सैन्य कारबाही’को घोषणा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा ”सैन्य कारबाही”को घोषणा गरेका छन्। जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ पछिल्लो घोषणा गरेका हुन्। यसअघि युक्रेनका...

पुरा पढ्नुहोस
संसदमा एमसीसीमाथिको छलफल आजदेखि

एमसीसी सम्झौताबारे बिहीबारदेखि प्रतिनिधि सभामा छलफल प्रारम्भ हुने भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिसकेको छ । सम्भावित कार्यसूचीलाई अब आज बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । सबैभन्दा पहिले...

पुरा पढ्नुहोस
रहेनन कलाकार जयनन्द लामा

काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका...

पुरा पढ्नुहोस
विप्लव कार्यकर्ताले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई दले कालोमोसो

प्यूठान : मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् । वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठनसम्बन्धी सरोकारवाला निकायहरुबीच छलफल...

पुरा पढ्नुहोस
एमसीसी टेबुल गरेकोमा सत्तारुढ दल माओवादीको विरोध

काठमाडौं, ८ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदको कार्यसूचीमा राखेकोमा विरोध जनाएको छ । आइतबार संसद बैठक सुरु हुनासाथ समय माग गरेर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीलाई...

पुरा पढ्नुहोस
सभामुखको स्पष्टीकरण – राष्ट्रिय महत्त्वको विषय संसदमा छलफल गर्नु उचित हुन्छ

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्त्वको विषयमा संसदमा छलफल गर्नु उचित हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले एमसीसी सम्झौताको नाम नलिई प्रमुख दलका शीर्ष नेताहरू, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, वुद्धिजीवि एवं लब्ध प्रतिष्ठित...

पुरा पढ्नुहोस