ताजा समाचार

मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन

काठमाडौं । पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि...

पुरा पढ्नुहोस
बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

२ असोज, काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३...

पुरा पढ्नुहोस
सैनामैनाको मलमला सामुदायिक वनमा अवैध काठ बरामद

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको मलमला सामुदायिक वन उपभोक्ता समितिले अवैध रुपमा तस्करी हुदैँ गरेको सालको काठ मंगलबार साँझ करिब ८ बजे बरामद गरेको छ । विशेष सुचनाका आधारमा मलमला सामुदायिक वन उपभोक्ता समितिका...

पुरा पढ्नुहोस
एन्फा महिला लिगमा एपीएफले संकटालाई हरायो

१ असोज, काठमाडौं । संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र...

पुरा पढ्नुहोस
प्रदेश संरचना हटाउन सकिन्न ः देउवा

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश...

पुरा पढ्नुहोस
सहकारी ठगीमा संसदीय समितिको सुझाव अनुसार सरकार अघि बढ्छ ःउपप्रधानमन्त्री सिंह

१ असोज, धनगढी। उपप्रधानमन्त्री एवंम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने बताएका छन् । मंगलबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार...

पुरा पढ्नुहोस
राजेन्द्र महतोले घोषणा गरे नयाँ दल

१ असोज, काठमाडौं । राजेन्द्र महतोले आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोको अध्यक्षतामा नयाँ दल गठन गरेको घोषणा गरिएको हो ।   पार्टीले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन आयोगमा...

पुरा पढ्नुहोस
युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान

१ असोज, काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी रूस प्रस्थान गरेकी छन् । कार्यक्रम असोज २ देखि ४ गतेसम्म हुँदैछ । उपसभामुख राना दुबई, रुस राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग...

पुरा पढ्नुहोस
हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गछौंस् रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा शुरु भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टी प्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको बताएका छन् । उनले...

पुरा पढ्नुहोस
उपसभामुखबारे प्रधानमन्त्रीले भने ः के विषय रहेछ भनेर सोध्न पनि नपाउने ?

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानामगरको विषय अनावश्यक उचालिएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले कतै उठ्दै नउठेको विषयमा अनावश्यक टिप्पणी भएको बताएका हुन् ।   ‘उठ्तै नउठेका कुराहरुमा, प्रस्तावै...

पुरा पढ्नुहोस