ताजा समाचार

आयल निगमले फेरि बढायो पेट्रोल, डिजल र ग्यासको मूल्य

उज्यालो पोष्ट, सैनामैना । नेपाल आयल निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धन सबैमा मूल्यवृद्धि गरेको छ। मुल्यवृद्धिको चर्को विरोध भइरहेकै बेला निगमले एक महिनाभित्र दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो। आयल निगम घाटामा रहेको भन्दै निगमले...

पुरा पढ्नुहोस
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्धारा छठको शुभकामना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ‘प्रचण्ड’ले आज...

पुरा पढ्नुहोस
न्यौपानेको नेतृत्वमा समाजवादी प्रेस सगंठन कपिलवस्तु गठन

उज्यालो पोष्ट, सैनामैना । व्यवसायिक पत्रकारको सगंठन समाजवादी प्रेस सगंठन नेपाल कपिलवस्तुमा नयाँ नेतृत्व चयन भएको छ । मगंलवार दिउँसो कपिलवस्तुको ४ नम्बर जितपुरमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको वैठकले समाजवादी प्रेस...

पुरा पढ्नुहोस
एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बुधबार बस्दैछ । एमालेले महाधिवेशन मंसिर १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ । स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१...

पुरा पढ्नुहोस
अस्ताउँदो सूर्यको पूजा गरी आज छठ मनाइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । छठ पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक विदा...

पुरा पढ्नुहोस
छठ पर्वले आपसी एकता सुदृढ बनाउने विश्वास

काठमाडौं । छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् । यस पर्वले आपसी एकता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनीहरुले...

पुरा पढ्नुहोस
हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी । कैलालीमा युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मंगलबार राति टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर लम्कीका भुपेन्द्र बडुवालको हत्या भएको थियो । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीयले...

पुरा पढ्नुहोस
अनुमति बिनै भारतीय एसएसबीले नाप्यो सुस्ताको भूभाग

परासी । नेपाली भू–भागमा सुस्तामा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले ड्रोनमार्फत् सीमा अनुगमन गरेको छ । त्यहाँका स्थानीयका अनुसार सुस्ता गाउँपालिका–५ को १ नम्बर ठोक्कर नजिकबाट एसएसबीको टोलीले नेपालतर्फ ड्रोन क्यामरा उडाएर नापजाँंच गरेको हो...

पुरा पढ्नुहोस
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा...

पुरा पढ्नुहोस
बुटवलको नयागांउमा भिषण आगलागी

बुटवल । बुटवलको नयांगाउमा भिषण आगलागि भएको छ। केहीबेर अघि लागेको आगो स्थानीयले निभाउन नसकेपछि बुटवल उपमहानगरपालिकाको दमकल बोलाईएको छ । दमकल अझै पुगीनसकेको स्थानीयले बताएका छन्। बुटवल उपमहानगरपालिका वडा नं १२ नयागाउ स्थीत नयागाउ माध्यमिक बिद्यालय...

पुरा पढ्नुहोस