ताजा समाचार
सैनामैना बुटवल गोरुसिङ्गे ५० किलोमिटर सडक स्तरोन्नतीको काम अहिले धमाधम भइरहेको छ ।यसैक्रममा सैनामैनामा बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुह गठन गरिएको छ सैनामैना वडा नं. ८ बासगढी खानेपानीको सभाहलमा बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुहका...
पुरा पढ्नुहोससैनामैना, ३ चैत । रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा शनिवार गरिएको तालाबन्दी आईतबार तोडिएको छ । अखिल समाजबादीका अध्यक्ष पवन सि र अखिल क्रान्तिकारीका अध्यक्ष टिकाराम आचार्यले शनिवार एक प्रेस...
पुरा पढ्नुहोससैनामैना, २८ फागुन । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा भैरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको उपाधी चुमेको छ । मुर्गिया फुटवल क्लवको आयोजनामा बुधबार सैनामैनाको मुर्गिया स्थित रंगशालामा भएको फाईनल खेलमा अभिषेक चर्च रजहर...
पुरा पढ्नुहोससैनामैना । सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्ड कपको फाइनल खेलको समापन समारोहमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) सैनामैनाको मुर्गियामा रहेको बहुउद्देश्यीय रंगशालामा आउने भएका छन । मुर्गिया फुटबल क्लबले आयोजना...
पुरा पढ्नुहोसफागुन २७, बुटवल बुटवलमा रहेको श्री ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागी एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम मंगलबारदेखी सुरु गरको छ। बुटवलको होटल मेरिगोल्डमा संचालित तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो...
पुरा पढ्नुहोससैनामैना, फागुन २६ गते । कपिलवस्तु ११ सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । मुर्गिया फुटवल क्लवको आयोजनामा सोमबार मुर्गिया रंगशालामा भएको दोश्रो सेमीफाईनल खेलमा महाबीर क्लवलाई पेनाल्टी सुटआउटमा ५–४...
पुरा पढ्नुहोसलुम्बिनी, फागुन २२ । बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार बेलुका ७ हजार दीप प्रज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापन लगत्तै बेलुका केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा ७ हजार दीप प्रज्वलन गरिएको हो । धम्मकाय...
पुरा पढ्नुहोसलुम्बिनी, फागुन २४ । बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित चार दिने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सकिएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरु अक्षरशः पालना भएमात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताकी छ्न । शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो...
पुरा पढ्नुहोसलुम्बिनी, फागुन २० । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । मन्त्री राणलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन् । राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्पकरणी...
पुरा पढ्नुहोस