फोटो फिचर
कपिलवस्तु –संक्रमणको जोखिम व्यवस्थापन गर्न नसकिने भन्दै कतिपय सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्थाले नागरिकलाई उपचार सेवा दिन छाडेका छन । तर कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर २ गोरुसिंगे स्थित कपिलवस्तु सर्पदंश...
पुरा पढ्नुहोसराजु भुसाल,सि.मि.रिनेपाल विद्युत प्रधिकरणनेपाल विद्युत प्राधिकरण कर्मचारी वृत्तमा एक खालको तंरग पैदा भएको छ । नेपाल विद्युत प्राधिकरणको खण्डीकरणको विषय आर्थिक वर्ष २०७७÷७८ को बजेट र विद्युत ऐन २०७६ मा नेपाल विद्युत प्राधिकरणलाई उत्पादन,...
पुरा पढ्नुहोसकाठमाडौं । बंगलादेशका पाँच क्रिकेट खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बंगलादेशी क्रिकेट टिमका पूर्व कप्तान मशराफी मुर्तजा, नाजमुल इस्लाम, नसिफ इकवाल लगायत अन्य दुई क्रिकेट खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको...
पुरा पढ्नुहोसहेटौंडा उपमहानगरपालिका ४ सूर्य चोक नजिकै भएको ह त्या प्रकरणमा प्रहरीले मृतकका ससुरा र नन्दलाई पक्राउ गरेको छ । असार २ गते बिहान ७ बजे २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृत...
पुरा पढ्नुहोसकाठमाडौं । मनसुन सुरू भएसँगै मुलुकभर वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भागमा मध्यमस्तरको वर्षा भइरहेको छ ।भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा निम्न चापीय प्रणाली अवस्थित...
पुरा पढ्नुहोसकाठमाडौँ — विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने वर्तमान कानुनी व्ययवस्था परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहमत भएको उक्त पार्टीका सांसदहरूले बताएका छन्...
पुरा पढ्नुहोसकाठमाडौं : सत्तारुढ दल नेकपामा भैंसेपाटी गठबन्धन ब्युँतिने संकेत देखिएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको कम्प्याक्ट सम्झौता संसद्बाट अनुमोदन गर्ने/नगर्ने विषयमा फेरि नेताहरूबीच ध्रवीकरण सुरु हुँदै गर्दा भैंसेपाटी गठबन्धन ब्युँतिन खोजेको हो।यो गठबन्धन प्रधानमन्त्री केपी...
पुरा पढ्नुहोसकाठमाडौं । यही असार ७ गते आइतबार (जुन २१ तारिख) नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ । आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२...
पुरा पढ्नुहोसताैलिहवा- कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा कोरोना संक्रमित पुष्टी भएकाहरुसंग संपर्कमा रहेको ब्यक्तिहरुको कन्टेयाक्टट ट्रेसिङ रोकिएको छ ।अर्का तर्फ नयाँ निर्देशिका अनुसार लक्षण नदेखिएका संक्रमितलाई बिना पिसिआर जाँच घर पठाईने गरिएको छ । साथै...
पुरा पढ्नुहोसकाठमाडौं ।आर्थिक वर्ष २०७६/७७ को दश महिनामा कूल वस्तु निर्यात ४.५ प्रतिशतले वृद्धि भई रु ८२ अर्ब छ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १८.९ प्रतिशतले वृद्धि भएको थियो ।यस्तै...
पुरा पढ्नुहोस