ब्रेकिङ्ग न्युज

जापानी राजदूत तोरू र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामा बीच भेटवार्ता

लुम्बिनी । नेपालका लागि जापानी राजदूत मायडा तोरू   र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग) बीच सोमबार लुम्बिनीमा भेटवार्ता भएको छ । भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एंव...

पुरा पढ्नुहोस
सैनामैनामा ६५ दिने सुनचाँदीका गरगहना बनाउने तालिम सुरु

सैनामैनामा ६५ दिने सुनचाँदीका गरगहना बनाउने तालिम सुरु अम्बिका परियार बुटवल – सैनामैना नगरपालिकाको आर्थिक सहयोग र सैनामैना दलित उत्थान समिति सैनामैना रुपन्देहीको व्यवस्थापनमा ६५ दिने सुनचाँदीका गरगहना बनाउने तालिम सुरु भएको छ । ‘सिप सिकौं आत्मनिर्भर...

पुरा पढ्नुहोस
सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सञ्चारमाध्यमहरुले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । मंगलबार सामुदायीक रेडियो सैनामैना ९१ मेगाहर्जको भित्ते पात्रो (क्यालेनडर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको...

पुरा पढ्नुहोस
सहकारीद्वारा भित्तेपात्रो बिमोचन संगै सुभकामना आदानप्रदान

चैत्र २९, बुटवल बुटवलमा रहेको श्री ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले आउँदैगरेको नयाँवर्षको अवशरमा सुभकामना आदानप्रदान तथा भित्तेपात्रो २०८२ शुक्रबार बिमोचन गरेको छ । बुटवल-६ पुष्पलालपार्कमा रहेको संस्थाको कार्यालयमा संस्थाका संस्थापक एवं पूर्व अध्यक्षहरु,...

पुरा पढ्नुहोस
तँ ठिक कि, म ठिक ? नेपालको राजनीतिक परिदृश्य

नेपालको राजनीतिक परिदृश्य एक जटिल र अदृश्य जालजस्तो छ, जहाँ हरेक दल, नेता, र समर्पित समर्थकहरू, यानिकि तपाई अनि म सबै जनाले आफूलाई नै सही मान्छौं र अरुलाई गलतस प्रत्येक दृष्टिकोण, विचारधारा, र विचारको...

पुरा पढ्नुहोस
सैनामैना जेसीजको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान सम्पन्न

सैनामैना । सैनामैना जेसीजको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा भित्तेपापात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम सोमबार सैनामैना २ को बामरी पार्टी प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा प्रथम बीवाईसी कप बुधबारदेखि

सैनामैना । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चैत्र २७ गते बुधबार देखि प्रतियोगिता सुरु हुने आयोजकले सोमबार पत्रकार सम्मेलन...

पुरा पढ्नुहोस
शंकरनगर बनवाटिकाको अध्यक्षमा स्वतन्त्र उमेदवार खिमलाल पाण्डे बिजयी

विनोद खनाल, बुटवल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न.१ र २ मा रहेको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाको शुक्रवार सम्पन्न चौथो अधिवेशनमा सत्ता गठबन्धनका उमेदवारलाई पराजित गर्दै विप्लव नेतृत्व नेकपा समर्थित स्वतन्त्र उमेदवार खिमलाल पाण्डे...

पुरा पढ्नुहोस
ओली सरकारका दुई मन्त्री, सरुवामा दलाल परिचालन गर्दै असुली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयहरुमा काम छिटोछरितो गर्न र घुसखोरी अन्त गर्नका लागि संसद अधिवेशन सुरु हुनुभन्दा ५ दिनअघि अध्यादेश ल्याउनुपरेको प्रष्टीकरण दिने गरेका छन् । तर उनकै नेतृत्वको सरकारका मन्त्रीहरु...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीको बन्दुक खोस्ने सैनामैनाका गोपाल मल्ल भिमसेन गोलामा भेटिए

बुटवल । प्रहरीले काठमाडौंको तीनकुनेमा शुक्रवार भएको राजावादी प्रदर्शनका क्रममा सशस्त्र प्रहरीको बन्दुक खोस्ने व्यक्तिलाई पक्राउ गरेको छ । तर, उनले खोसको बन्दुक (ग्यास गन) भने फेला नपरेको प्रहरीले जनाएको छ । बन्दुक खोस्ने व्यक्ति...

पुरा पढ्नुहोस