ब्रेकिङ्ग न्युज

निमा गिरीको प्रमुख आतिथ्यतामा काङ्ग्रेस प्युठानको १०० दिने अभियान सुरु

पौष ६ , प्युठान । नेपाली कांग्रेस प्युठानले १०० दिने अभियान अन्तर्गत सरुमारानी गाउपालिकाको सम्मेलन गरि सुरु गरेको हो । जिल्लाका नौ वटै स्थानीय तहमा सम्मेलन गर्ने गरी शनिबार सरुमारानी गाउँपालिकाबाट पालिका सम्मेलन सुरु...

पुरा पढ्नुहोस
लुम्बिनीका २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु

लुम्बिनी, पुस ४ । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस विहिबारदेखि सञ्चालन शुरु गरेको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरीक तथा...

पुरा पढ्नुहोस
उपाध्यक्ष डा लामाको पहलमा लुम्बिनी विहार र होटल व्यवसायीको बिचको विवाद समाधान

लुम्बिनी, पुस ३ । विगत लामो समयदेखी लुम्बिनी होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्र बीचको विवाद समाधान भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाको पहलमा...

पुरा पढ्नुहोस
जनताले मनमनै फैसला गरिसके, जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो : अध्यक्ष प्रचण्ड

रुपन्देही २९ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताउनुभएको छ।रुपन्देहीको तिलोत्तमामा आज (शनिवार) आयोजित नेकपा (माओवादी...

पुरा पढ्नुहोस
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा ३३औं शाक्यमोन्लम पूजा सुरु

बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि ३३औं शाक्यमोन्लम पूजा सुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा आठ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित लुम्बिनीमा शाक्यमोन्लम पूजा गरिएको हो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ...

पुरा पढ्नुहोस
माओबादी केन्द्र सैनामैनामा वडा नंं. ६ को अधिबेशनः अध्यक्षमा जुद्ध बहादुर विक

सैनामैना । नेकपा माओवादी केन्द्र सैनामैना वडा नं. ६ को अध्यक्षमा जुद्ध बहादुर विकलाई चयन गरेको छ । शनिवार सम्पन्न तेस्रो वडा अधिबेशनले विकलाई सर्वसम्मत चयन गरेको हो । यस्तै उपाध्यक्षमा विमला परियार सचिबमा...

पुरा पढ्नुहोस
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी

मंसिर, काठमाडौं । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् । माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम...

पुरा पढ्नुहोस
आन्दोलनबाट भ्रष्टाचारीहरु बढारिन्छ : बराल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले भ्रष्टाचार बिरुद्धको आन्दोलनले एमाले काङ्ग्रेसका भ्रष्टाचारीहरु बढारिने बताउनु भएको छ । माओवादी केन्द्रले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार बिरुद्ध सडक आन्दोलन...

पुरा पढ्नुहोस
कांग्रेसका प्रभावशाली नेता चौधरी माओवादी केन्द्रमा प्रबेश

बुटवल । नेपाली कांग्रेस रुपन्देहीका नेता माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र न ३ का क्षेत्रीय समिती सह सचिब प्रेम सागर चौधरी सहित २ दर्जन बढी कांग्रेस नेताकार्यकर्ताहरु माओवादी...

पुरा पढ्नुहोस
माओबादी केन्द्र सैनामैना ५ र ८ को वडा अधिबेशन सम्पन्न

सैनामैना १४ मंसिर । रुपन्देहीको सैनामैनामा नेकपा माओवादी केन्द्रले अधिबेशन सुरु गरेको छ । माओवादी केन्द्रले सैनामैनाको वडा नम्बर ५ र ८ को वडा अधिबेशन आज सम्पन्न गरेको छ । अधिबेशनबाट वडा न ५ र...

पुरा पढ्नुहोस