ब्रेकिङ्ग न्युज

बुद्धजयन्ती मनाउन प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा

लुम्बिनी, जेष्ठ १० । २५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहमा सहभागि हुनका लागि प्रधानमन्त्री बुधबार साँझ पुष्पकमल दाहाल प्रचण्ड बुद्धजन्मस्थल लुम्बिनी आइपुगेका छन् । लुम्बिनी विकास कोषले बुधबार विहान ९ बजे बुद्धजयन्ती तथा लुम्बिनी...

पुरा पढ्नुहोस
सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले...

पुरा पढ्नुहोस
उपाध्यक्ष डा. लामाद्वारा लुम्बिनी प्रभाको विमोचन

बुटवल, ८ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको पुस्तक विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी प्रभाको विमोचन गरेका छन् । सो...

पुरा पढ्नुहोस
कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन्, १५ मिनेटका लागि संसद स्थगित

काठमाडौं । कांग्रेस सांसदहरूको निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित भएको छ । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्‍याउँदै आज पनि कांग्रेस सांसद रोष्ट्रम घेर्न पुगेका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल...

पुरा पढ्नुहोस
इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन

७ जेठ, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई...

पुरा पढ्नुहोस
बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ घाइते

बुटवल । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आइतबार विहान एक महिलाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल(१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २...

पुरा पढ्नुहोस
जनताकै अगाडी मुख्यमन्त्रिसँग सैनामैनामा बजेट माग

लुम्बिनि प्रदेशका मुख्यमन्त्रि जोख बहादुर महराले सैनामैना नगरपालिका वडा नम्वर १ को कार्यालय अवलोकन तथा आफ्ना नेता कार्यकर्ता भेटघाट गरेका छन् । आज बिहिवार वडा नं १ को कार्यालयमा भएको भेटघाट कार्यक्रममा वोल्दै महराले भने,...

पुरा पढ्नुहोस
राजनलाई हाफ म्याराथनको उपाधि

बुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले जितेका छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्। नेकपा एमालेका तत्कालीन महासचिव...

पुरा पढ्नुहोस
नगरकै मिलेमतोमा सैनामैनामा अबैधरुपमा नदीजन्य पदार्थ ओसारपसार

सैनामैना । रुपन्देहिको सैनामैनामा नगरकै मिलेमतोमा अबैध रुपमा नदिजन्य पदार्थ ओसार पसार भएको पाइएको छ । ICP पारियोजना भैरहवा (इन्टिग्रेटेड चेक पोष्ट) बनाउने प्रयोजनका लागि भनि उत्खनन् गरिएको नदिजन्य पदार्थ अन्यत्रै प्रयोग भएको पाईएको...

पुरा पढ्नुहोस