राजनीति

बालुवाटारको बैठक ८ घण्टा निरन्तर,परिणाम फेरि उस्तै

सत्तारुढ गठबन्धनको बैठक डेढ महिनादेखि निरन्तर बसे पनि आगामी निर्वाचनमा गरिने सीट बाँडफाँड र तालमेलबारे ठोस निश्कर्ष निस्केको छैन । शीर्ष नेताहरु र कार्यदलको बैठकमा हालसम्म प्रत्यक्ष निर्वाचनतर्फ संघीय संसदको करिब एक सय २०...

पुरा पढ्नुहोस
बालुवाटारमै शेखर कोइरालाको सम्पर्क कार्यालय खडा,स्वयम्भूबाट प्रधानमन्त्रीलाई दबाब

नेपाली काँग्रेसका नेता डा। शेखर कोइराला समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने थप निर्णय गरेको छ । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुसँग गरिने तालमेलमा कम्तिमा एक सय सीट काँग्रेसको हुनुपर्ने अन्यथा विद्रोहको...

पुरा पढ्नुहोस
सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् । शनिवार रौतहटमा आयोजित कार्यक्रममा सहभागी आएका पूर्व प्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा रातोपाटीसँगको...

पुरा पढ्नुहोस
लौरो चिह्न स्वतन्त्रको भन्ने प्रचार रोक्न आयोगको निर्देशन

७ असोज, काठमाडौं । निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरुको हो भनेर गरिएको प्रचार रोक्न निर्देशन दिएको छ । यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का...

पुरा पढ्नुहोस
अर्थ मन्त्रालयलाई निर्वाचन आयोगको २४ घण्टे पूर्जी

आगामी निर्वाचनको आचारसंहिता जारी हुनैलाग्दा निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट विवरण मागेको छ । निर्वाचनको पूर्वसन्ध्यामा ठूलो मात्रामा बजेट रकमान्तर भएको उल्लेख गर्दै आयोगले मन्त्रालयलाई २४ घण्टाभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ...

पुरा पढ्नुहोस
नागरिकता विधेयकमाथिको सुनुवाइ आइतबारलाई सर्‍यो

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर भएका पाँच वटा रिटमा सुनुवाइ आइतबार हुने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग...

पुरा पढ्नुहोस
२४ घण्टाभित्र बजेटबाहिरका योजना र कार्यक्रमको विवरण बुझाउन अर्थसचिवलाई आयोगको निर्देशन

निर्वाचन आयोगले आर्थिक वर्ष २०७९र८० मा समावेश बाहेकका योजना र कार्यक्रमको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित पार्नेगरी...

पुरा पढ्नुहोस
राष्ट्रपतिविरुद्ध मधेसमा चरणवद्ध आन्दोलन शुरु

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको घोर उल्लंघन गरेको भन्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले चरणवद्ध आन्दोलन घोषणा गरेको छ । जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादवले भोलिदेखि सोज १७...

पुरा पढ्नुहोस
महेश बस्नेतको टोलीसँगै अध्यक्ष केपी ओली कमलादीमा

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुग्नुभएको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘राष्ट्रिय प्रचार भेला’लाई सम्बोधन गर्न ओली त्यता जानुभएको हो । आगामी...

पुरा पढ्नुहोस
रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिने लिङ्देनको प्रस्ताव, वरीयतामा लफडा

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिन प्रस्ताव गरेको छ । बिहीबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देनले मिश्र पार्टी प्रवेश गर्न तयार भएको भन्दै...

पुरा पढ्नुहोस