राजनीति

कांग्रेसका तीन केन्द्रीय सदस्यसहित ६ जनामा कोरोना

नेपाली कांग्रेसले असोज १९ गते बस्न गइरहेको केन्द्रीय कार्यसमिति बैठकलाई मध्यनजर गर्दै गराएको कोरोना परीक्षणमा छ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कांग्रेसले केन्द्रीय कार्यासमिति बैठकलाई मध्यनजर गरेर नेता, नेताका स्वकीय सचिव, सुरक्षाकर्मी...

पुरा पढ्नुहोस
राजधानी माग गर्दे कपिलवस्तुमा रिले अनसन सुरु

प्रदेश नम्बर ५ को राजधानी बुद्धको क्रिडास्थल प्राचीन कपिलवस्तुमा राख्नु पर्ने माग गर्दै कपिलवस्तुमा शनिवार दिउसो देखि रिले अनसन सुरु गरिएको छ । कपिलवस्तुबासीले तौलिहवाको प्रशासन कार्यालय किनारमा पाल टागेर प्रदेश सरकारले दाङको भालुुबाङमा...

पुरा पढ्नुहोस
मन्त्री हेरफेरमा दुई अध्यक्षबीच मतान्तर

जतिसक्दो छिटो मन्त्रिपरिषद् पुनर्गठन गर्न छलफल चलाएका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपाध्यक्ष वामदेव गौतमका विषयमा मतान्तर देखिएको छ । गौतमको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले टुंगो नलाग्दासम्म मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने...

पुरा पढ्नुहोस
बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने बाबुरामको माग

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी दलका नेता डा.बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गरेका छन्।पछिल्लो समय देशमा विभिन्न ठाँउमा बलात्कारका जघन्य घटना घटेका छन्।बझाङमा एक १२ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ भने सुनसरीमा...

पुरा पढ्नुहोस
नेकपाको अर्को विवादित प्रस्ताव, कामकुरो एकातिर, नेकपा अर्कोतिर !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय र पूर्णकालीन सदस्यलाई नियमित तलब दिने प्रस्ताव गरेको छ ।पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको सचिवालय बैठकमा गरिएको उक्त प्रस्ताव नेकपाले नै गत माघमा गरेको विशेष परिपत्रविपरीत छ...

पुरा पढ्नुहोस
गुल्मी घटनाबारे कांग्रेसले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण, गृहमन्त्रीले स्पष्टीकरण दिनुपर्ने माग

नेपाली कांग्रेसले गुल्मीमा आफ्ना कार्यकर्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै विरोध जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार साँझ विज्ञप्ति निकालेर सो घटनाप्रति आपत्ति जनाएका हुन् ।शान्तिपूर्ण विरोध प्रदर्शनपछि जिल्ला प्रशासन...

पुरा पढ्नुहोस
राष्ट्रियसभा सदस्य बामदेव गौतमविरूद्ध सर्वोच्चमा रिट दायर

असोज ५ : राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।  राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न रोक लगाउनु पर्ने आदेशको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले गौतमविरुद्ध...

पुरा पढ्नुहोस
नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमै बस्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको साेमबार बस्ने भनिएको बैठक भोलि (मंगलबार) का लागि सारिएको छ।तत्कालीन माओवादीको पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने भनिएको बैठक मंगलबार दिउँसो साढे १२ बजे बस्ने गरी स्थगित भएको...

पुरा पढ्नुहोस
कोरोनाकालमा सांसदले बैठक भत्ता लिने/नलिने बारे नेकपामा छलफल शुरू

कोरोना भाइरस (कोभिड १९)का कारण उत्पन्न महामारीको समयमा संघीय संसदका सदस्यले बैठक भत्ता लिने कि नलिने भन्नेबारे नेकपाले पार्टीमा छलफल शुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आइतवार बसेको नेकपा सचिवालय बैठकको कार्यसूचीको विविधमा...

पुरा पढ्नुहोस
समाजवादीले संविधान दिवसको विरोध गर्ने

जनता समाजवादी पार्टीले संविधान दिवस बहिष्कार गर्दै विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ । संविधानका विभेदकारी प्रावधानहरू संशोधन नभएको भन्दै उसले दिवस नमनाउने भएको हो । यसअघि पनि मधेसकेन्द्रित दलहरूले कहिले ‘कालो दिन’ का रूपमा त...

पुरा पढ्नुहोस