रुपन्देही विशेष
बुटवल उपमहानगरपालिका – ११ को मतगणना कार्य स्थगित भएको छ। मतगणनाको क्रममा वडा नम्बर ११ को मतपेटिका शिल तोडिएको भेटिएपछि मतगणना कार्य स्थगित भएको हो। सो शिल मतपेटिकाको कपडा भित्र भेटिएको छ । मतपेटिकाभित्रै स्वस्तिक...
पुरा पढ्नुहोसरुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख...
पुरा पढ्नुहोसबुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा माओवादीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल, केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमालेले ७ मतको अग्रता लिएको छ। तिलोत्तमा नगरपालिका अहिले सम्म गणना भएको मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खांणले १ हजार ३सय ३१ मत पाउदा एमालेका...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । वडा नं. २ मा सुनिल शाक्य विजयी भए । घोषणा हुन बाँकी छ । उनले वडाध्यक्ष समेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाइ हराएका हुन् । शाक्य...
पुरा पढ्नुहोससैनामैना, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ को अन्तीम नतिजा सार्वजनिक गरिएको छ । जसमा वडा अध्यक्षमा गठवन्धन तर्फबाट माओवादी केन्द्रका भुवन क्षेत्रीको प्यानल विजयी भएको हो । गठवन्धनका क्षेत्रीले २ हजार ३ सय ९१...
पुरा पढ्नुहोससैनामैनामा १९०० मत गन्दा गठबन्धनकोे अग्रतालाई पछ्याउँदै सैनामैना नगरपालिकाको प्रमुखमा संयुक्त गठबन्धनका फणिन्द्र शर्माले अग्रता लिनुभएको छ । १३०० मत गन्दा उहाँले ८ सय ५३ मत लिएर लिड गरिरहनुभएको छ । यस्तो छ मतपरिणाम नेकपा एमाले मेयर—६७२ उप–मेयर –७४९ गठबन्धन मेयर...
पुरा पढ्नुहोसरुपन्देहीको शुद्धोधन गाँउपालिकामा जनता समाजवादी पार्टीले विजयी प्राप्त गरेको छ। रुपन्देहीमा शनिवार सम्पन्न स्थानीय तहको निर्वाचनमा विजय भएको पहिलो घोषणा हो। शुद्धोधन गाँउपालिकाको वडा नं १ मा भर्खरै सम्पन्न मत परिणाम अनुसार जनता समाजवादी पार्टीका वडा...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिका वडा १ को वडाध्यक्षमा काँग्रेसका बागी नरेन्द्र बस्नेत विजयी भएका छ्न । उनी पुतली चुनाव चिन्हबाट चुनावी मैदानमा थिए । सदस्यहरुमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन्। ...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ । वार्ड नं. १ को १४०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ६०३ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका...
पुरा पढ्नुहोस







