बिद्यार्थीको अध्यक्ष छान्न माओवादी नेता पेरिसडाडामा

नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । अहिले ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो।

स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’का अनुसार बैठकमा पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीको नामबारे छलफल हुनेछ । त्यस्तै, अखिल (क्रान्तिकारी)को अध्यक्ष टुंगो लगाउने र आगामी राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयनबारे छलफल हुने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation