पुर्बखोलाको वडा नम्बर दुई पुर्ण खोप सुनिस्चित घोषणा

पुर्बखोला गाउपालिका वडा न 2 जल्पामा पुर्ण खोप सुनिस्चित घोषणा र जल्पा स्वस्थ चौकिलाइ ,सुरक्षित गर्भपतन सुचिकृत सस्था घोशणा गरिएको छ , कार्यक्रम का प्रमुख अतिथी गाउपालिका अध्यक्ष नुन बाहादुर थापाले स्वस्थले दिएको मापदण्ड भित्र रहेर अफ्नो र बच्चाको स्वस्थ प्रती सधैं सचेत रहने आमाहरुलाइ सम्मन ब्यक्त गर्दै ठुलो मात्र होइन ,एक असल,दक्ष्य, स्वस्थ र सस्कारी बच्चा उत्पादनमा सब भन्दा ठुलो भुमिका आमाको हुन्छ भन्नू भयो, तेस्तै गरि,पुर्ब खोला गाउपालिका स्वस्थ शाखाले लगानी गरे अनुसार ,यस जल्पा वडामा ,स्वस्थ क्षेत्रमा राम्रो प्रबाह ,,रहेको, बताउदै पुर्बखोला स्वस्थ शाखा प्रमुख मोहन ढकालले नियमित स्वस्थ सस्थाले दिने सेवा लगाएत, प्रतेक टोल टोल मा गएर ४० बर्ष माथिका ब्यक्तिहरुको लागि मधुमेह र रक्तचाप पहिचान ,आबस्यक सेवा र सल्ल्हा, जेष्ठ नागरिक हरुको लागि घर घरमा स्वस्थ परिक्षण र उपचार सेवा, यहि स्रवण देखि १६ जनाले सुत्केरी स्य्हार सेवा लिएको ,तेस्तै गरि जल्पा वडा भित्र २ स्थान ( साथिकोल र लाबे)मा स्वस्थ इकाइ सन्चालन्मा रहेको ,,र अबको योजनामा सुदायमा भएका मानशिक समस्य पहिचान गरि आब्श्यक कोउन्सिल्लिङ र स्याहारको लागि पनि स्वस्थ क्षेत्रको भुमिका रहने कुरा बताउनु भयो। यसै अवसरमा स्वस्थ चौकी प्रमुख सि अ हे ब पदम दर्लामी, सि अ न मि मन्सुन छहरी (थापा),जल्पा वडा अध्यक्ष नीर बाहादुर सारुलाइ सम्मन पत्रले सम्मान गरिएको थियो। तेस्तै गरि स्वस्थ प्रोतोकल अनुसार नियमित २४ पटक सम्म पोषण जान्कारिको लागि अफ्नो बच्चाको तौल लिने १५ जना आमाहरुलाइ बच्चालाई आब्स्यक पर्ने सामान दिएर सम्मान गरिएको थियो। शम्भु मा बि का प्र अ चित्र बा कवर, रिङ्गनेरह स्वस्थ्य चौकी प्रमुख श्रीराज आचार्य,उप अध्यक्ष भागिरथी भट्टराई ,महिला स्वयम् सेबिका सीता आचार्य लगाएत्ले आ आफ्नो भनाइ राख्नु भयो। हजार दिनका अमाहरु,सथानिय सङ सस्थाहरु,महिला स्वयम् सेबिकाहरु, बिद्यालय प्रतिनिधिहरु, लगाएत सबै सरोकार वालाहरु गरि जम्मा ९६ जनाको सहभागिता रहेको थियो। स्वास्थ चौकी प्रमुख पदम दर्लामिको सन्चालन र जल्पा वडा अध्यक्ष नीर बाहादुर सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation