पुर्वउपप्रधानमन्त्री रायमाझीद्वारा गृहजिल्ला अर्घाखाँचीमा हेलिप्याड र स्वास्थय भवनकाे उद्घाटन तथा ३ एम्बुलेन्स हस्तान्तरण

 पुर्वउपप्रधानमन्त्री टाेप बहादुर रायमाझीद्वारा गृहजिल्ला अर्घाखाँचीमा हेलिप्याड र स्वास्थय भवनकाे उद्घाटन तथा ३ एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ।
अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं .१० धनचाैर मा नेपाल सरकारका पुर्ब उपप्रधानमन्त्री तथा विकास प्रेमी संघिय संसद माननिय टाेप बहादुर रायमाझी द्दारा हेलिकप्टर बाट हेलिप्याड काे उदघाटन, स्वास्थ भवनकाे उदघाटन र ३ वटा संसद विकास काेषबाट खरिद एम्बुलेन्स हस्तान्तरण लगायतका कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रतिनिधि सभाका सद्स्य उज्ज्वल खड्का(चन्द्र),प्रदेश सांसद रामजी प्रसाद घिमिरे,नेकपाका सक्रिय सदस्य एवम् नेकपाका बल्दा जुल्दा नेता लिला जिसि,भुमिकास्थान न.पा.का मेयर रेशम थापा,प्र.जि.अ. बिष्णु पौडेल,रामबाण गुलामका मेजर अशोक कुमार क्षेत्रि लगायत अन्य बिशिस्ट ब्याक्तित्वको उपस्थिती भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation