२ लाख १२ हजारसहित १० जुवाडे पक्राउ

भक्तपुरबाट १२ जना जुवाडे पक्राउ परेका छन् । भक्तपुर नगरपालिका २, कालोपाटीबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्‍ने ४० वर्षीय नवराज श्रेष्ठलगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो । 
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १२ हजार ३ सय ५० रुपैयाँ  र ६ बुक ताससहित पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation