माओवादी केन्द्र सैनामैनाले संगठन निर्माणलाइ तिब्रता दियो

नेपाल कम्यूनिष्ट पार्टि माओवादी केन्द्र सैनामैनाले सगंठन निर्माणलाई तिब्रता दियको छ । आज मंगलवार सैनामैना वडा नं.चार झारगैरामा टोल भेला सम्पन्न गरेको छ ।
नेकपा माओवादी केन्द्रका सैनामैना नगर संयोजक मान बहादुर महत(नारायण) को प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रमा दिपक भण्डारी,दिपिका शर्मा, दिपक अधिकारी, तेजेन्द्र सुवेदि, गोविन्द खरेल लगायतको उपस्थीति रहेको थियो । देश माओवादी को एजेण्डामा आगाडी बडिरहेको र माओवादी ले नै जनाताको साच्चिकै भावना र मर्म बुझ्ने भएकाले अवको जनमत नेकपा(माओवादी केन्द्र)मा जाने प्रमुख अतिथि नारायण महतले ठोकुवा गर्नुभयो । उक्त टोल भेलामा शान्ति चौधरीको अध्यक्षतमा पन्ध्र सदस्य टोल कमिटि गठन गरियको छ भने, बिमल चौधरीको अध्यक्षतामा सत्र सदस्य वाइसिय टोल कमिटि गठन गरियको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation