टोल कमिटी विस्तारमा तिव्रता

उज्यालो पोष्ट,बुटवल । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र सैनामैना नगर कमिटिले संगठन बिस्तारलाई तिव्रता दिएको छ । सोहि क्रममा आज सैनामैना–५, मलमला टोल कमिटिसैनामैना वडा न।पाँच मलमला टोलमा ने।क।पा। माओवादी केन्द्र रूपन्देही जिल्ला सदस्य सैनामैना नगर संयोजक मान बहादुर महत९नारायण०को प्रमुख आतित्थमा जिल्ला सदस्य दिपिका शर्माको उपस्थितिमा अध्यक्ष लाल बहादुर नेपालीको नेतृत्वमा १५ सदस्य मलमला टोल कमिटी गठन सम्पन्न भयो ।
अहिलेको बदलिदो राजनैतिक परिस्थितिमा माओवादी केन्द्रले उठाएका बिषयवस्तु झन झन् महत्वका साथ आएकाले जनताहरुलाई जागरुक र प्रशिक्षित गरि परिवर्तनका पक्षहरुबिच धुिव्रकरण आवश्यकता रहेको बताउनुभयको थियो भने सो कार्यक्रमको अध्यक्षता टोल कमिटि संयोजक लाल बहादुर नेपाली कोे र संचालन वडा कमिटी संयोजक राजेन्द्र घिमिरेले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation