सैनामैनामा वडा कमिटि गठन

उज्यालो पोष्ट,बुटवल । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र सैनामैना नगर कमिटिले संगठन बिस्तारलाई तिव्रता दिएको छ । नेकपा माओवादी केन्द्र सैनामैना ७ को वडा कमिटी गठन भएको छ उक्त कमिटी को अध्यक्षमा कमरेड उमाकान्त घिमिरे र सचिव शालिकराम घिमिरे को नेतृत्मा २९ सदस्यीय वडा कमिटी गठन भएको छ ।संस्थापक नेता राम बहादुर कुवर को संयोजक मा ७ सदस्यीय सल्लाहकार गठन भएको छ साथै कमरेड तुलबहादुर पुन को नेतृत्वमा ७ जना कमरेडलाई नगर कमिटीमा अनुमोदन गरिएको छ ।१० वटा टोल कमिटी गठन भएका छन । २५ सदस्यीय थ्अ िगठन भएको छ साथै महिला संयोजक शान्ता थापा ,सचिव शारदा पौडेल न्यौपाने सहित चयन भएका छन् ।
आज भएको कार्यक्रमा बोल्दै प्रमुख अतिथिनेपाल कम्यूनिष्ट पार्टि(माओवाद केन्द्र) रुपन्देहि सचिवालय सदस्य भोला बस्यालले अहिलेको बललिदो परिस्थितिमा माओवादिले बोकेका एजेण्डाहरु स्थापित हुदै गहिरहेको ले जनताले अब फेरी माओवादिलाई जिताउनुपर्ने बेला भएको बताउनुभयो । साचिकै देसको परिवर्तनकारी शक्ती माओवादि भएको बताउनुभयो ।
यता आजकै दिन सैनामैनाको ५ नं. वडामा टोल भोला सम्पन्न भएको छ । भने सैनामैनाकै वडा नं. १ रानिबगिया टोल भेला सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation