जबरजस्ती करणीको आरोपमा रुपन्देहीका एक गाउँपालिका अध्यक्ष पक्राउ

उज्यालो पोष्ट, सैनामैना

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई जबरजस्ती करणी उद्योगको आरोपमा दिउँसो पक्राउ गरेको हो ।

बुधबार शुक्लाविरुद्ध पीडित महिलाले उजुरी दिएकी थिईन् । पीडित महिलाको उजुरीको आधारमा प्रहरीले उनलाई बिहीबार दिउँसो ३ बजे कार्यालय आसपासबाट पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation