पन्चेबाजा बजाएर संङ्कलित रकमबाट आर्थिक सहयोग

रनविर बराल,
फागुन ७ । जल्पा मैदान भन्ने वित्तिकै पुर्वि पाल्पा लगायत नवलपुर सम्म नचिन्ने कमै हुन्छन् । बासुरी, मादल,ढोलक र सनाई बजाउने उनले पुर्वखोला गा पा २ मैदानमा जल्पाली पन्चेबाजा समुह बनाई विवाह भोज भतेरमा पनि बजाउने गर्छन् । साथै बाजाको माग पनि धेरै आउने बाताउछन् । पुर्व खोला गा पा २ मैदान सामान्य परिवारमा जेठो छोराको रुपमा जन्म भएको थियोे । उनको दुई भाई एक बहिनी रहेका छन् । उनि ८ सम्म मैदान कमला आ वि पढे भने १२ सम्म शम्भु मा वि मा पढेका थिए । उनि घास दाउरा जादा बासुरि सिक्ने र बजाउने उनको बानिले बाजा गाजा लगाएतमा रुचि बड्दै गयो निकै मेहन गर्ने उनि तेस पछि १२ परिक्षा दिई आर्य पसलमा काम गरेको सथै तेहि देखि दुख सगै केहि गर्नु पर्छ । भन्ने उध्यश्य लिएर गाउमा दुख सुख गरेर एउटा किराना पसल खोले,विभिन्न बाधा अबरोध सामना गर्दै ।

गाउँमै पन्चेबाजा लोप हुदै गए पछि यस्तो कला सस्कृति जोगाउने मनमा लागे पछि मैदान गाउको उनको मामा तिल सि घर्ति संग सल्लाह गरेर सबै युवा मिलेर बाजा किनेर सिक्दै बजाउँदै । आएका रनविर आझ भोलि मेला महोत्सवमा पनि माग हुने उनले बताए । पन्चे बाजा बाट उठेको रकमले आर्थिक विपन्न परिवारको मिर्गौला पिडितलाई लाई पनि सहयोग गरेको तिल सि घर्तिले बाउनु भयो । घर्तिले मैदान गाउँमा रहेको कमला आ वि स्कुलमा पनि १५ गमला र फुल पनि सहयोग गरेको बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation