अर्थ / बाणिज्य
काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार हालसम्मकै उच्च...
पुरा पढ्नुहोसरुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय सहित बुटवल, कपिलवस्तु जिल्लाको जितपुर र चन्द्रौटामा सेवा शाखा कार्यालय रहेको मन्जुश्री बहुउदेश्यीय सहकारी संस्थाले खिमराज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व पायपछि भने आर्थिक संकटको समयमा पनि गति लिएको छ । खिमराज...
पुरा पढ्नुहोसदसैंका लागि ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीका अनुसार दसैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको हो । दसैं आउन एक साता...
पुरा पढ्नुहोसपछिल्लो २ वर्षमा मात्र भिजिट भिसामार्फत् झण्डै २ लाख नेपाली विदेशिएका छन् । सन् २०२० देखि हालसम्म १ लाख ९७ हजार ३१७ जना भिजिट भिसामार्फत् विदेशिएको अध्यागमन विभागअन्तर्गत अध्यागमन कार्यालयले जनाएको छ । यसरी...
पुरा पढ्नुहोसप्रतिनिधिसभाको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहँदा सभामुख अग्निप्रसाद सापकोटा विभिन्न पक्षीय भेटघाटमा व्यस्त देखिनुभएको छ । केही दिनयता सरकारका प्रतिनिधि,विदेशी कूटनीतिज्ञ,राजनीतिक दलका नेतालगायतसँग छलफल र संवाद गरिरहनुभएका उहाँले हिजो पनि दुई महत्वपूर्ण भेटघाट...
पुरा पढ्नुहोसवर्षायाम लागेसँगै नेपालबाट दैनिक ५ करोडससम्मको बिजुली भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो । सोमबार नेपालले भारतमा...
पुरा पढ्नुहोसअर्थमन्त्री जनार्दन शर्माले पत्रकाहरुलाई सरकारको तर्फबाट १० लाख रुपैयाँ सहुलियत ऋण दिने बताएका छन्। आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे उठेका प्रश्नको जवाफ दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। ‘पत्रकारहरुलाई ऋण...
पुरा पढ्नुहोससरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी प्रदेशमा महत्वपूर्ण गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल,...
पुरा पढ्नुहोससरकारले इन्टरनेट सेवा शुल्क सेवा घटाउने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेटको सेवा शुल्क घटाउने बताउनुभयो । काठमाडौं, धरान र देशका अन्य क्षेत्रमा डेटा सेन्टरको स्थापना गरिने भएको...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिकामा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गरिने बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि सरकारले...
पुरा पढ्नुहोस