रुपन्देही विशेष

माओवादी केन्द्र रुपन्देहिमा सयौको संख्यामा पार्टि प्रवेश

रमेश गैरे नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) कञ्चन गाउपालिका कमिटिले आज सनिवार गरगरेमा एउटा भब्य कार्यक्रमको आयोजना गरी पार्टि प्रवेश , पुनर्मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।   सहिद सप्ताहको आज पहिलो दिनको अवसर पारी...

पुरा पढ्नुहोस
सैनामैनाको मुर्गियामा एमसीसीविरुद्ध विरोध सभा

अमेरिकी सहयोग अनुदान एमसीसीलाई लिएर रुपन्देहीको सैनामैनामा विरोध कार्यक्रम सम्पन्न भएको छ । सुक्रवार सैनामैना वडा नम्बर ४, स्थित मुर्गियामा नेकपा (माओवादी केन्द्र) सैनामैना नगर समिति, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (विप्लव), क्रान्तिकारी...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनाले मनायो जनयुद्ध दिवस

फाल्गुन १ गते । २७ औं जनयुद्ध दिवसलाई नेकपा माओवादी केन्द्र सैनामैनाले विशेष कार्यक्रम गरि मनाएको छ। सहिदलाई स्मरण गर्दै देशभरि माओवादी (केन्द्र) ले बिभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका हुन्। सैनामैनाको मुर्गियामा भएको कार्यक्रम...

पुरा पढ्नुहोस
रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष सहित प्रभावसाली नेता माओवादी केन्द्र मा प्रवेश

बुटवल । रुपन्देहीको सम्मरीमाइ गाउँपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शुक्ला आफ्नो कार्यकाल सकिनै लाग्दा विहीबार माओवादी केन्द्रमा प्रबेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्। २०७४...

पुरा पढ्नुहोस
सैनामैनाले मनायो प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवस

उज्यालो पोष्ट, सैनामैना । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसका अवसरमा सैनामैनामा आयोजित स्वास्थ्य सचेतना कार्यक्रम शनिवार सम्पन्न भएको छ । स्थापना दिवस रुपन्देही शाखाले जिल्लाका विभिन्न पालिकाहरुमा स्वास्थ्य सचेतना कार्यक्रम गरी मनाउने कार्यक्रम...

पुरा पढ्नुहोस
१८ औं स्थापना दिवसमा प्रेस सेन्टर कपिलवस्तुद्धारा दुर्घटनामा घाईते चौधरीलाई सहयोग

कपिलवस्तु, १५ माघ । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर कपिलवस्तु साखाले सहयोग रकम हस्तान्तरण गरेको छ ।             मोटर साईकल दुर्घटनामा घाईते भएका साखाका सदस्य राजेस चौधरीलाई...

पुरा पढ्नुहोस
बृद्ध सेवा आश्रम पुगेर मनायो प्रेस सेन्टर रुपन्देहीले १८औं स्थापना दिवस

बुटवल । प्रेस सेन्टर नेपालले आफ्नो स्थापनाको १८औं बर्ष पूरा गरेको छ । स्थापना दिवसको सन्दर्भमा देशैभरी कार्यक्रम गरेको सेन्टरको रुपन्देही जिल्ला समितिले बृद्ध आश्रममा पुगेर स्थापना दिवस मनाएको छ ।       ...

पुरा पढ्नुहोस
सैनामैना जेसीसको पद हस्तान्तरण : अध्यक्षमा रामचन्द्र ढकाल

माघ १५, सैनामैना । सैनामैना जेसीसको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार आयोजित एक विषेश समारोहका बिच वर्ष २०२२ का लागी अध्यक्षमा निर्वाचित रामचन्द्र ढकाल सहित अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण...

पुरा पढ्नुहोस
ढिस्को सहित तिनाउ नदि किनारमा खसेर २ जनाको ज्यान गयो

बुटवल, माघ ६। तिनाउ नदि किनारमा तटबन्ध लगाउने क्रममा बनेको ढिस्को भत्कीदा ढिस्को माथी बसेका २ जनाको ज्यान गएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगर स्थीत तिनाउ किनारको ढिस्को आगो तापेर बसिरहेको अवस्थामा अचानक...

पुरा पढ्नुहोस
सैनामैना दलित उत्थान समिति अध्यक्षमा अम्विका परियार

रमेश गैरे, माघ ५ । ‘समानता, सद्भाव र न्यायका लागि दलित एकता हाम्रो ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको सैनामैना दलित उत्थान समिति, सैनामैनाको प्रथम नगर सम्मेलनले अम्बिका परियारको अध्यक्षतामा उनन्तीस सदस्यीय नया कार्यसमिति...

पुरा पढ्नुहोस