रुपन्देही विशेष

सैनामैना नगरपालिकामा डेलिगेसन

सैनामैना नगरपालिका वडा नं. ५, मा रहेको नमुना टोल बिकास संस्था अन्र्तगत सेवा पथका जनता आफ्नो गुनासो लिएर सैनामैना नगरपालिकामा डेलिगेसन गएका छन । सैनामैना नगरपालिका कार्यलयको छेवैमा रहेका आम जनता बर्षौदेखि ढल निकास नहुंदा...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको दशौं नगर सभा सम्पन्न

बुटवल, पुस ३०। सैनामैना नगरपालिकाका को १० औ नगरसभा सुरु भएको छ। नगरपालिकाको दशौ नगरसभामा बोल्दै नगरप्रमुख चित्र बहादुर कार्कीले समृद्ध नगरपालिकाको सपना विस्तारै साकार हुदै गएको बताएका छन्। नगर प्रमुख कार्कीले समृद्धि नगरपालिकाको लागि...

पुरा पढ्नुहोस
सैनामैनाका कृर्षकले गड्यौलि मलबारे तालिम लिदै

सैनामैनाका कृषकहरुलाई नगरपालिका र यूएनडिपिको सहकार्य तथा सेतो गुरास बालबिकास संस्थाको ब्यवस्थापनमा २ दिने गड्यौली मल बनाउने तालिम दिईएको छ । नगरमा अर्गानिक उत्पादनलाई बढ्वा दिने उद्देश्यले नगरभित्रका कृषकहरुलाई गड्यौली मलतर्फ पे्ररित गर्न यस प्रकारको...

पुरा पढ्नुहोस
सैनामैनाको गढवामा रहेको विवादित जग्गा नेकपाले कब्जा गर्यो

सैनामैना । रूपन्देहीको सैनामैना ५ गढवामा अवस्थित कित्ता नं.२६८ अन्तर्गतको ३ कट्ठा १६ धुर जग्गा नेकपाले आफ्नो संरक्षण रहने बताएको छ । उक्त जग्गा बिगतदेखि नै गाउँ समाजले भोगचलन गर्दै आएको र हालमा आएर केही...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी चयन

बुटवल, पुस २४ / नेकपा एमाले रुपन्देहीको नवौं अधिवेशनको बन्दसत्रबाट तेजेन्द्र केसीको अध्यक्षतामा नयां नेतृत्व चयन भयको  छ। शुक्रवारदेखि भैरहवामा जारी अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भन्दै अध्यक्ष मण्डललाई नाम प्रस्ताव गर्ने जिम्मेवारी...

पुरा पढ्नुहोस
मध्यरातमा मतदाता नामावली संकलन – ईलाका प्रशासन कार्यालयमा तालाबन्दी

बुटवल पुष २३/ मध्यरातमा ईलाका प्रशासन कार्यालयमा मतदाता नामावली संकलन गरेको भन्दै एमालेले तालवन्दी गरेको छ। नेपाली कांग्रेसले सत्ता र सक्तिकाे दुरुपयोग गर्दै प्रमाण नपुग्नेहरुकाे मतदाता नामावली संकलन गरिएको फाेटाे खिच्ने काम गरेको भेटिएपछि एमाले...

पुरा पढ्नुहोस
तिलाेत्तमा ब्यापार संघले आयोजना गर्ने मेलालाई सबै संगठनले सहयोग गर्ने सहमती

बुटवल पुष २३/ तिलाेत्तमा ब्यापार संघले आयाेजना गर्ने ब्यापार मेलामा तिलाेत्तमा उद्योग ब्यापार संगठनले सहयाेग गर्ने भएकाे छ। माघ १३ गतेदेखि २४ गते सम्म आयाेजना गर्ने भनेको ब्यापार मेलाका सन्दर्भमा सहमति हुन नसक्दा बिवाद बढेर...

पुरा पढ्नुहोस
राजस्व अशूली रहेकै जग्गामा सैनामैना नगरले डोजर चलाएपछि पिडितद्धारा न्यायका लागि अपिल ।

रमेश गैरे, २१ पुष, बुटवल सैनामैना नगरपालिकाले विगतमा आफैले भूमि कर उठाई रहेको नदि उकास संगै रहेको छुट कित्ताको जग्गामा डोजर लगाउँदा जग्गाधनी मारमा परेका छन् । वडा नं.१ कासिपुरमा संचालित लुम्बिनि गौतमबुद्ध एग्रो फर्म...

पुरा पढ्नुहोस
सैनामैनामा थारु होमस्टे सञ्चालन

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. २ स्थित उचिडिहवामा थारु (घरबास) होमस्टे आजदेखि सञ्चालनमा आएको छ । घरबासबाट थारु खानपिन, कला–संस्कृति, भेषभूषाको संरक्षण एवं सम्वद्र्धन र प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ...

पुरा पढ्नुहोस
कपिलवस्तुलाई गैंडहवा अध्यक्ष कपको उपाधि

रुपन्देहीमा सम्पन्न प्रथम गैंडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि पाहुना टोली कपिलवस्तु–११ ले जितेको छ । शनिबार भएको फाइनलमा कपिलवस्तुले फर्साटिकर युवा क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो...

पुरा पढ्नुहोस