रुपन्देही विशेष

कपिलवस्तु नगरपालिकाले कोरोना संक्रमित बिपन्न परिवारको उपचार खर्चको आधा रकम बेह्राेने

ताैलिहवा- कपिलवस्तु नगरपालिकाले कोरोना संक्रमित हुने दलित, मुस्लिम, जनजाति, गरिब र बिपन्न परिवारकाे अस्पतालमा उपचारका लागि प्रेप्क्रिप्सनको आधारमा बील खर्चको आधा रकम उपलब्ध गराउने भएको छ । संक्रमित भई कपिलवस्तु अस्पतालमा उपचार नभई...

पुरा पढ्नुहोस
कपिलवस्तु नगरपालिकाले आइशोलेशन सञ्चालन नल्याउदा संक्रमित आन्तरीक शरणार्थी रुपमा बस्न बाध्य

कपिलवस्तु – कपिलवस्तु नगरपालिकाको तौलिहवामा एकैदिन एकै वडामा ११ जना नयाँ संक्रमित फेला परेपछि स्थानीय ब्यवस्थापनका अस्तब्यस्तता छताछुल्ल भएको छ । कपिलवस्तु  नगरपालिकाले तयार पारेका २ वटा आइशोलेशनमा एकजना पनि संक्रमित राखिएको छैन । तर विपन्न समुदायका संक्रमित...

पुरा पढ्नुहोस
देवदहमा बैंक कर्मचारीमा कोरोना संक्रमण

२० साउन, बुटवल । रुपन्देहीको देवदहमा एक बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा गरिमा विकास बैंकको देवदह खैरेनी शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको...

पुरा पढ्नुहोस
माहुरी होमद्धारा दोश्रो चरणमा ४२५ परिवारलाई राहात वितरण

तौलिहवा- मधेश मानव अधिकार गृह (माहुरी होम) द्धारा दोश्रो चरणको राहात वितरण कार्यक्रम सम्पन्न गरेको छ ।माहुरी होमले कपिलवस्तु र रुपन्देही जिल्लामा आफ्नो कार्यक्षेत्र रहेको १० वटा पालिका गरि ४२५ जनालाई दोश्रो चरणमा राहात...

पुरा पढ्नुहोस
नटुवा समुदायमा राहात लिएर माहुरी होम

राज कुमार-लवनी, कपिलवस्तुको शुद्धोधन गाउँपालिका र लुम्बिनी सास्कृतिक नगरपालिकामा नटुवा समुदायहरुलाई राहात वितरण गरिएको छ । नागरिक सहकार्य मञ्चको पहल र बिभिन्न सहायोगी हातहरुको सहयोगमा मधेश मानव अधिकार गृह (माहुरी होम) ले दुई जिल्लाका...

पुरा पढ्नुहोस
खर्च सार्बजनिक गर्न माग गर्दै युवाहरुद्धारा वडा कार्यालयमा प्रद्धर्शन

लवनी- कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा वडा कार्यालयले सम्पन्न गरेका योजनाहरुको बजेट र खर्च सार्बजनिक गर्न माग गर्दै युवाहरुले वडा कार्यालय बाहिर प्रदर्शन गरेका छन् ।शुद्धोधन गाउँपालिका वार्ड २ का युवाहरुले पालिकाले आ.व. ०७६/७७ मा वडा...

पुरा पढ्नुहोस
बुद्धभुमि नगरपालिका वडा न.४ को सार्वजनिक सुनुवाई कार्यक्रम आज बुद्धभुमिको सामुदायिक भवनमा सम्पन्न

असार २२,२०७७ सुरज के.सि, बुद्धभुमि नगरपालिका वडा न.४ कोसार्वजनिक सुनुवाई कार्यक्रम आज बुद्धभुमिको सामुदायिक भवनमा सम्पन्न भएको छ । बुद्धभुमि नष्रपालिका वडा न.४ को आयोजना, किडाक नेपालको समन्वय तथा सहकार्यर मेरो साथी एफ एमको...

पुरा पढ्नुहोस
गरिब र बिपन्न परिबारलाई स्वरोजगार बनाउन बाख्रा हस्तान्तरण

नबिन के.सी, मालारानी- अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले गरिब तथा बिपन्न परिबारहरुलाई स्वरोजगार बनाउनको लागी बाख्रा बितरण गरेको छ । मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रम अन्तर्गत बिहिबार मालारानी गाउँपलिका वडा नं १ , २ र...

पुरा पढ्नुहोस
महाराजगंजमा १ अर्ब ७ करोडकाे बजेट बिनियाेजन, विकास निर्माण प्रमुख प्राथमिकता

ताैलहवा- कपिलवस्तुको महाराजगंज नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को १ अर्ब ७ करोड बराबरको बार्षिक बजेट बिनियाेजन गरेको छ । कोरोना भाइरसका कारण जारी लकडानउका बीच नगरपालिकाको सातौ नगर सभामा सो बजेट प्रस्तुत गरेको हो...

पुरा पढ्नुहोस
स्थानीय तहका वडाध्यक्षको सुविधा कटौती ।।

प्रदेश नं. ५ का स्थानीय तहका वडाध्यक्षको सुविधा कटौती गरिएको छ।प्रदेश ५ को मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपमहानगर र नगरपालिकाका वडाध्यक्षको १० हजार र गाउँपालिका वडाध्यक्षको ४ हजार रुपैयाँ सुविधा कटौती गर्न प्रस्ताव गरेको...

पुरा पढ्नुहोस