रुपन्देही विशेष
ताैलिहवा- कपिलवस्तुको यशोधरा गाउँपालिका ४ झगरहवामा आफ्ना पत्नी र लालावाला सहित बगैचामा बसेका थिए । अपरीचित २ जना देखे पछी पत्नी र बच्चालाई घर पठाए । उनले सोधें, तपाईहरु कहाँबाट आउनु भयो...
पुरा पढ्नुहोसबुद्धभूमि नगरपालिकाले बुधबार (आज) नीति तथा कार्यक्रम ल्याउँदै छ । आव ०७७/०७८ को बजेट ल्याउने तयारीमा रहेको नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । दिउँसो १ बजे नगरपालिकाको नगर सभा बस्दै छ...
पुरा पढ्नुहोसकपिलवस्तुशुक्रवार साँझबाट परेको वर्षाका कारण कपिलवस्तु र दाङ्गका नदी आसपासका क्षेत्रमा बाढीको खतरा बढेको छ । बाढी पूर्वानुमान महाशाखाको अनुसार लगातार वर्षा भइरहँदा दुई जिल्लामा नदीमा जल स्तर बढेको छ । नदी आसपासका क्षेत्रमा...
पुरा पढ्नुहोसबसन्त बन्जाडे– बाणगंगा नगरपालिकाको नीति तथा कार्यक्रममा छलफल तथा सार्बजनिक कार्यक्रममा संचारकर्मीलाई प्रबेश नदिएको गुनासो आएको छ । बिश्वका १०० राम्रो ब्यवस्थापन भएका शहरको सूचीमा एचिभमेण्ट अवार्ड नामको बेलायति सस्थाद्धारा सूचिकृत वाणगंगा नगरले चौथो...
पुरा पढ्नुहोसयतिबेला स्थानीयतहमा धमाधम नीति कार्यक्रम तथा बजेट बनाउने चटारो छ । जन निर्वाचित स्थानीयतहले यसपाली चौथो पूर्ण बजेट ल्याउदैछन् । अव अर्काे चुनव अघि एउटा बजेट स्थानीय तहले ल्याउने छन् । तर पछिल्लो बजेट...
पुरा पढ्नुहोसकपिलवस्तु, ३ असार कपिलवस्तु जिल्लाका तिन साझेदारी वन व्यवस्थापन समितीले पाँच स्थानिय तहहरुलाई भिटिएम किट हस्तान्तरण गरेका छन । कोरोना संक्रमित पहिचानका लागी पिसिआर बिधीको परिक्षणको दायरा बढाउनु पर्ने मागका बिच...
पुरा पढ्नुहोसकपिलवस्तु – कोरोना भाईरसका कारण जारी लकडाउनका समयमा समेत कपिलवस्तुको शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सुरु गरिएको छ ।लकडाउनका मारमा परको बिपन्न परिवारलाई रोजागरी दिन कार्यक्रम संचालन गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रममा तिन...
पुरा पढ्नुहोससंरक्षित क्षेत्रबाट मनोमानी रुपमा नदी जन्य वस्तुको दोहन, नगर प्रमुखकै गुनासोः ”पूर्व सांसदले टेरेनन्, वडाले झुक्याएर सिफारिस लियो, जिल्ला समन्वय समितिले केही गरेन” कपिलवस्तु, – कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा नम्बर ६ भगलापुरमा बिभिन्न तिन योजनाको...
पुरा पढ्नुहोसमर्यादपुर– यशोधरा गाउँपालिकाको अनिरुद्ध पब्लिक मा.वि.को आईसुलेसनमा रहेकाहरुले पालिकाले उपलब्ध गराएको खाना गुणस्तरहिन भएको भन्दै खान खान नमानी आन्दोलन गरेका छन् । पालिकाले उपलब्ध गराएको खाना गुणस्तरहिन भएको भन्दै उनिहरुले खाना नखाई आन्दोलन...
पुरा पढ्नुहोसजितपुर-कपिलवस्तु जिल्लाकाे बाणंगगा नदीमा भएको नदि दोहोनले बाणगंगा नगरपालिकाले अन्य स्थानीय तहहरुलाई पनि नयाँ सिकाई सिकाएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुरमा २ वटा बाटो निर्माणको उपभोक्ता समितिले ७०/३० को योजनामा...
पुरा पढ्नुहोस