लुम्बिनी प्रदेश
रूपन्देहीमा एमसीसी विरुद्ध नेकपा निकट अखिल (क्रान्तिकारी) सहित नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा मसाल निकट अखिल (छैठौं) र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट बैज्ञानिक समाजवादी विद्यार्थी संगठनको संयुक्त मोर्चाले विरोध सभा प्रदर्शन...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुमा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं १ उत्तमनगरमा सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी हुन् । छोरीको हत्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको...
पुरा पढ्नुहोसफाल्गुन १ गते । २७ औं जनयुद्ध दिवसलाई नेकपा माओवादी केन्द्र सैनामैनाले विशेष कार्यक्रम गरि मनाएको छ। सहिदलाई स्मरण गर्दै देशभरि माओवादी (केन्द्र) ले बिभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका हुन्। सैनामैनाको मुर्गियामा भएको कार्यक्रम...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सम्मरीमाइ गाउँपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शुक्ला आफ्नो कार्यकाल सकिनै लाग्दा विहीबार माओवादी केन्द्रमा प्रबेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्। २०७४...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, बुटवल । राज्यले दिएको सेवासुविधा नदिएकोे भन्दै ईसिडि सहजकर्ता तथा विद्यालय कर्मचारीहरुले बुधवार रैनादेवी गाउपालिकामा धर्ना दिइरहेकै बेला पालिका प्रमुख कार्की बाहिरिए । रैनादेवी गाँउपालिका भित्रका ईसिडि शिक्षकहरुले गाँउपालिका कार्यलय अगाडी धर्ना दिदै थिए...
पुरा पढ्नुहोसमाथागढी गाउँपालिकाकाे अायाेजनामा”स्थानीय स्राेत साधनको सदुपयोग गराैं सीप सिकाै अात्मनिर्भर बनाैं भन्ने उदेश्यका साथ गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रम (मेडपा) ७ दिने उद्ममशिलता विकास तालिम कसेनीमा सम्पन्न भएको छ समापन कार्यक्रममा बोल्दै माथागढी गाउँपालिका...
पुरा पढ्नुहोसदाङ । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको हो। ् अहिलेसम्म अस्पतालमा...
पुरा पढ्नुहोसदाङ । प्यूठानमा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशकै प्रमुख गन्तव्य जगदीशपुर तालमा ‘दलदल पानी पोखरी र खोला संरक्षण गरे सर्वहीत होला’ भन्ने नारा सहित २६औं सीमसार दिवस मनाईएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० को वडा कार्यालय...
पुरा पढ्नुहोसपाल्पा- जिल्लाकाे तिनाउ गाउँपालिका वडा न ४ सत्यवतीकाे गीजनचाैर र बाैरीडाँडा टाेलकाे २५ जना महिलाहरूलाई सिलाई कटाइ तालिमकाे साथमा एक एक वटा सिलाई मेसिन प्रदान गरिएको छ । “गरिबीलाई राेजगार,समृद्ध तिनाउकाे आधार ” भन्ने...
पुरा पढ्नुहोस