लुम्बिनी प्रदेश

ढिस्को सहित तिनाउ नदि किनारमा खसेर २ जनाको ज्यान गयो

बुटवल, माघ ६। तिनाउ नदि किनारमा तटबन्ध लगाउने क्रममा बनेको ढिस्को भत्कीदा ढिस्को माथी बसेका २ जनाको ज्यान गएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगर स्थीत तिनाउ किनारको ढिस्को आगो तापेर बसिरहेको अवस्थामा अचानक...

पुरा पढ्नुहोस
सैनामैना दलित उत्थान समिति अध्यक्षमा अम्विका परियार

रमेश गैरे, माघ ५ । ‘समानता, सद्भाव र न्यायका लागि दलित एकता हाम्रो ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको सैनामैना दलित उत्थान समिति, सैनामैनाको प्रथम नगर सम्मेलनले अम्बिका परियारको अध्यक्षतामा उनन्तीस सदस्यीय नया कार्यसमिति...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन

बुटवल, माघ ५ बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ। २०७५ साल असार ८ गते पुर्वअर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको बुधवार पौडेलले नै भर्चुवल माध्यमबाट उद्घाटन गरेका हुन्। भर्चुवल माध्यमबाट...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकामा डेलिगेसन

सैनामैना नगरपालिका वडा नं. ५, मा रहेको नमुना टोल बिकास संस्था अन्र्तगत सेवा पथका जनता आफ्नो गुनासो लिएर सैनामैना नगरपालिकामा डेलिगेसन गएका छन । सैनामैना नगरपालिका कार्यलयको छेवैमा रहेका आम जनता बर्षौदेखि ढल निकास नहुंदा...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको दशौं नगर सभा सम्पन्न

बुटवल, पुस ३०। सैनामैना नगरपालिकाका को १० औ नगरसभा सुरु भएको छ। नगरपालिकाको दशौ नगरसभामा बोल्दै नगरप्रमुख चित्र बहादुर कार्कीले समृद्ध नगरपालिकाको सपना विस्तारै साकार हुदै गएको बताएका छन्। नगर प्रमुख कार्कीले समृद्धि नगरपालिकाको लागि...

पुरा पढ्नुहोस
नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा निर्वाचित, यस्तो छ अन्य पदको नतिजा

नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मतल्याउदै शर्मा निर्वाचित हुनुभएको हो । उहाका प्रतिद्धन्दीद्धोय बाबुराम खनालले १८६ मत र नेत्र अधिकारीले १...

पुरा पढ्नुहोस
सैनामैनाको गढवामा रहेको विवादित जग्गा नेकपाले कब्जा गर्यो

सैनामैना । रूपन्देहीको सैनामैना ५ गढवामा अवस्थित कित्ता नं.२६८ अन्तर्गतको ३ कट्ठा १६ धुर जग्गा नेकपाले आफ्नो संरक्षण रहने बताएको छ । उक्त जग्गा बिगतदेखि नै गाउँ समाजले भोगचलन गर्दै आएको र हालमा आएर केही...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी चयन

बुटवल, पुस २४ / नेकपा एमाले रुपन्देहीको नवौं अधिवेशनको बन्दसत्रबाट तेजेन्द्र केसीको अध्यक्षतामा नयां नेतृत्व चयन भयको  छ। शुक्रवारदेखि भैरहवामा जारी अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भन्दै अध्यक्ष मण्डललाई नाम प्रस्ताव गर्ने जिम्मेवारी...

पुरा पढ्नुहोस
मध्यरातमा मतदाता नामावली संकलन – ईलाका प्रशासन कार्यालयमा तालाबन्दी

बुटवल पुष २३/ मध्यरातमा ईलाका प्रशासन कार्यालयमा मतदाता नामावली संकलन गरेको भन्दै एमालेले तालवन्दी गरेको छ। नेपाली कांग्रेसले सत्ता र सक्तिकाे दुरुपयोग गर्दै प्रमाण नपुग्नेहरुकाे मतदाता नामावली संकलन गरिएको फाेटाे खिच्ने काम गरेको भेटिएपछि एमाले...

पुरा पढ्नुहोस
टोपबहादुरको यसरी एकपछि अर्को जाल

नेपालीमा एउटा उखान प्रचलित छ – नयाँ जोगीले धेरै खरानी घस्छ । माओवादी छोडेर भर्खर-भर्खर एमाले बनेका पूर्वमाओवादी नेताहरुमा यो उखान ठ्याक्कै मेल खान्छ । मन्त्रीको लोभमा भएभरका कार्यकर्ता माओवादीमै छोडेर एमालेमा मिसिएका रामबहादुर थापा,टोपबहादुर...

पुरा पढ्नुहोस