ताजा समाचार
बुटवल कार्तिक १५ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको...
पुरा पढ्नुहोसनेकपा एमालेले आगामी पाँच वर्षमा पार्टीले गर्ने कामबारे २० बुँदामा ग्यारेन्टी दिएको छ । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रको पहिलो बुँदामा पहिलो सेसनमा समृद्धि अधिवेशन गर्ने उल्लेख छ। यस्तै नेपालीलाई मात्र नागरिकता, हंगरः नो...
पुरा पढ्नुहोससत्ता गठबन्धनमा रहेका दलहरूले चुनावमा नागरिकता विधेयक, नेकपा एमाले र जसपालाई आफ्नो चुनावी मुद्दा बनाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई पटक संसद् विघटन गरेको थियो । त्यसकै विरोधमा काँग्रेस,...
पुरा पढ्नुहोसकाठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे...
पुरा पढ्नुहोससत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरूले रुपन्देही–२ मा मङ्सिर ४ को निर्वाचनमा एमालेलाई परास्त गरेरै छोड्ने बताएका छन् । उनीहरूले एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णु पौडेललाई पराजित गर्न गठबन्धनका उम्मेदवार सफल हुने विश्वास...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र न ५ (क) मा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन दलको महिला भेला सम्पन्न भएको छ । सोमवार रुपन्देही क्षेत्र न ५ (क) को कन्चनमा भएको महिलाहरुको कार्यक्रमलाई सम्वोधन गर्दै रुपन्देही क्षेत्र न ५...
पुरा पढ्नुहोसबालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण...
पुरा पढ्नुहोस१४ कात्तिक, बुटवल । रुपन्देहीमा छठ बाट जाने क्रममा कारले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका(४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष...
पुरा पढ्नुहोसकाठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता,...
पुरा पढ्नुहोसवामदेव कम्युनिष्ट राजनीति विचारप्रति सानैबाट प्रभावित हुनुहुन्थ्यो। ८ कक्षा पढदादेखि नै कम्युनिष्ट नेता पुष्पलालको पुस्तक पढ्ने गर्नुहुन्थ्यो । त्यसैको परिणाम त वामदेवले कम्युनिष्ट विचार सिद्धान्तलाई सदा अंगीकार गरिरहनुभयो । पछि अखिल भारत नेपाल विद्यार्थी...
पुरा पढ्नुहोस









