ताजा समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज दिउँसो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो पौने ४ बजेदेखि बैठक बसेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा। नारायण खड्का, प्रधानसेनापति प्रभुराम...
पुरा पढ्नुहोसबुटवल। रुपन्देहीको सैनामैना – ११ कञ्चन खोलाको किनारा नजिकै निर्मित नमूना बस्ती बेघरवारलाई हस्तान्तरण गरिएको छ । बस्तीमा १० घर बनेका छन् । ३ कोठा र १ शौचालयसहितका घर तराई मधेश समृद्धि कार्यक्रमको ७० प्रतिशत...
पुरा पढ्नुहोसपूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तिमा दुई सय पालिकामा प्रमुख जित्ने दाबी गर्नुभएको छ । आज पार्टी सम्बद्ध प्रेस सेन्टर नेपालको उपत्यका प्रदेशस्तरीय राजनीतिक तथा...
पुरा पढ्नुहोसनेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) कञ्चन गाउपालिका वडा कमिटिले हिजो मंगलबार गरगरेमा एउटा भब्य कार्यक्रमको आयोजना गरी चुनाव प्रचार–प्रसारका लागि पार्टि कार्यालय उद्धघाटन गरेको छ । चुनाव नजिकिय संगै माओवादी केन्द्रले आफ्ना उमेद्धवारको नाम सार्वजनिक...
पुरा पढ्नुहोसनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निर्वाचनमा नजाने निर्णय गरेको छ । नेकपाले अब जनमतसंग्रहको मागलाई जोडदार उठाएर जाने महासचिव विप्लवले घोषणा गरेका छन । कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा ९ दिन...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाचिँदा दुर्घटनामा परेको छ । डुंगामा सवार घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा भाँचिएको हो । एक्कासी चल्दै गरेको अवस्थामा...
पुरा पढ्नुहोसनेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) सैनामैना वडा न.ं ३ ले आज एक औपचारीक कार्यक्रम गर्दे पार्टि कार्यलयको उद्धघाटन गरेको छ । उद्धघाटन समारोहमा वोल्दै प्रमुख अतिथि लुम्बिनि प्रदेश कमिटि सदस्य तथा रुपन्देहि क्षेत्र नं. ५...
पुरा पढ्नुहोसनेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) सैनामैनाले चुनावि सरगर्मि बढेसंगै धमाधम पार्टि कार्यलय उद्घाटन गरेको छ । आज एक भव्य समारोहको आयोजना गरी सैनामैनाको वडा न.ं ५ को वडा पार्टि कार्यलय उद्घाटन गरेको छ । उद्धघाटन...
पुरा पढ्नुहोसचुनावमा जानुपर्ने धारणा राख्दै आएका नेत्रविक्रम चन्द विप्लवविरुद्ध केन्द्रीय कमिटी बैठकमै नाराबाजी भएको छ । गएको शुक्रबारदेखि कपिलवस्तुमा जारी चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले चुनवामा जानुपर्ने प्रस्ताव गरेका थिए ।...
पुरा पढ्नुहोसशान्ति सम्झौतामार्फत खुला राजनीतिमा आउने प्रचण्ड(बाबुरामको निर्णयप्रति असन्तुष्ट हुँदै अलग्गै पार्टी बनाएर क्रान्तिमा होमिएका कमरेडहरु अन्ततस् चुनावी राजनीतिमा आउने भएका छन् । ‘जनयुध्द(२’ भन्दै तत्कालीन एमाओवादीबाट फुटेर मोहन वैद्यको नेतृत्वमा नेकपा(माओवादी गठन गरी त्यहाँबाट पनि...
पुरा पढ्नुहोस









