ब्रेकिङ्ग न्युज

अपरिचत वैदेशिक फोन – बमको हल्लाले विमानस्थलमा आतंक

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम छ भन्दै फोन आएपछि केही बेर हल्ली खल्ली मच्चिएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा आतंक मच्चिएको हो । फोन आएसँगै सेनाको बम...

पुरा पढ्नुहोस
सैनामैनाका मेयरले घोषणापत्र पूरा गर्न भोट मागे तर काम गरेनन्

२० बैशाख । ५ वर्ष अघि भएको निर्वाचनताका एमालेले सैनामैना नगरपालिकाको लागि १५ शीर्षकमा करिब सय बुँदाको घोषणापत्र सार्वजनिक गरेको थियो । घोषणापत्र लिएर अहिलेका मेयर चित्रबहादुर कार्की र उपमेयर बिना राना उतिबेला भोट...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रका तिन वडाध्यक्ष सहित ५४ जना निर्विरोध निर्वाचित

वैशाख ३० गते हुने निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ता भएको थियो । निर्वाचन आयोगले १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । जसअनुसार विभिन्न पदमा तीन सय ५३ जना...

पुरा पढ्नुहोस
चुनावकै दिन कसले गर्यो नेपाल बन्दको घोषणा ?

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम राखेको छ । पार्टी महासचिवद्वारा जारी विज्ञप्ति र पर्चामा स्थानीय तहको निर्वाचन बहिष्कारको विषय उल्लेख...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा सैनामैनाद्वारा गठबन्धनलाई समर्थन

२०७९ बैशाख १९ राष्ट्रिय जनमोर्चा सैनामैना नगर समितिले संयुक्त गठबन्धनलाई समर्थन गर्ने जनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी गराउने केन्द्रको निर्देशन अनुसार सो पार्टीले...

पुरा पढ्नुहोस
सैनामैनाका मयेर पदका उम्मेदवार फडिन्द्र शर्मा भन्छन –कक्षा १२ सम्मको शिक्षा लाई निःशूल्क गर्छौ

सैनामैना ,१९ बैशाख । रुपन्देहीको सैनामैना नगरपालिकाका मेयर पदका उम्मेदवार फडिन्द्र प्रसाद शर्माले चुनाव जितेपछि नगरमा निःशुल्क शिक्षा प्रदान गरिने बताउनु भएको छ । नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र गठबन्धनका उम्मेदवार रहनु भएका...

पुरा पढ्नुहोस
सर्पदंश उपचार केन्द्रबारे एमालेले गर्यो झुटको खेति – फडिन्द्र शर्मा

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको भनि एमालेले झुटको खेति गरिरहेको काङग्रेस गठबन्धन दलका मेयर पदका उम्मेदवार फडिन्द्र शर्माले बताएका छन् । आज चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले...

पुरा पढ्नुहोस
आधुनिकपुस्ताको रोजाइमा सैनामैनाका शर्मा र महत्त कस्ता उम्मेदवार ?

रमेश गैरे  देशमा चुनावी माहोल तातेको छ । परिवर्तन र विकासका नारा बोकेर उम्मेदवारहरु बस्ती पसेका छन् । मत आफ्नो पक्षमा पार्न उनीहरुले विभिन्न रंगीन आश्वासन बाँडिरहेका छन् र सुन्दर घोषणाको फेहरिस्त सुनाइरहेका छन् ।...

पुरा पढ्नुहोस
सैनामैनामा डिपिआर बजेटको गलत प्रयोग– फणिन्द्र शर्मा

पूर्वाधार विकासमा सबैभन्दा बढी परिचित प्रक्रिया हो, डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डिपिआर) । यो आयोजनाको आउटपुट हो । जसमा समग्र प्रोजेक्टको योजना र डिजाइनको विस्तृत विवरण समावेश हुन्छ । प्रोजेक्टको समयसीमा, लागत, समग्र प्रोजेक्टमा हुने...

पुरा पढ्नुहोस
सैनामैनामा गठबन्धन दलको चुनावी सभालाइ बिथोल्ने प्रयास

रुपन्देहीको सैनामैनामा गठबन्धन दल र नेकपा एमालेबिच चुनावी प्रचारको विषयलाई लिएर विवाद बढेको छ । आज शनिवार सैनामैना १० पानवारीमा गठबन्धनको चुनावी सभा अगाडी नेकपा एमालेको प्रचारको गाडी आइ चर्को आवाजमा साउण्ड बजाएपछि गठबन्धन...

पुरा पढ्नुहोस