राजनीति

नेकपा विवादः संसदीय दलमा बहुमत पुर्‍याउने खेलमा प्रवेश

प्रकाशित, वैशाख १७, बुधवार काठमाडौँ — दुई विवादास्पद अध्यादेश प्रकरणबाट जटिल र तनावपूर्ण बनेको सत्तारुढ नेकपाको आन्तरिक विवाद अव संसदीय दलमा बहुमत पुर्‍याउने खेलमा प्रवेश गरेको छ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री...

पुरा पढ्नुहोस
संसदीय दल प्रचण्ड-नेपालकाे पक्षमा १०७ सांसद , ओली प्रष्ट अल्पमतमा

 आज साँझ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बस्दैछ । बैठक राख्न आनाकानी गरीरहेका प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीसँग मंगलबार अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छलफलले बैठक राख्ने टुंगो लगाएको थियो...

पुरा पढ्नुहोस
जसपा पुग्यो सरकारी वकिलको कार्यालय :अपहरण प्रकरणको उजुरी

काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरण प्रकरणमा उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका छन् । यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले सो उजुरी...

पुरा पढ्नुहोस
समग्र पार्टी र सरकारकोे मूल्यांकन गर्नुपर्ने नेताहरुको जोड

ओलीविरुद्ध भैंसेपाटीमा अर्को मोर्चाबन्दी, यस्तो छ बैठकको निष्कर्ष काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको बैठकले विवादित अध्यादेश तत्काल फिर्ता गर्नुको विकल्प नभएको निष्कर्ष निकालेका छन् । सो पार्टीको नौ सदस्यीय सचिवालयमध्येका...

पुरा पढ्नुहोस
संवैधानिक परिषद् ऐन संशोधन : आयोगहरुलाई राजनीतिक भर्तीकेन्द्र बनाउने मेसो

सरकारले वैशाख ८ गते अप्रत्यासित रुपमा दुईवटा अध्यादेश जारी गर्यो । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट केही घण्टामै ती अध्यादेश स्वीकृत हुनका साथै उतिखेरै राजपत्रमा प्रकाशितसमेत गरियो ।सरकारले ल्याएको अध्यादेशमध्ये एक थियो, संवैधानिक परिषद्सम्बन्धी...

पुरा पढ्नुहोस
पूर्व माओवादीका सबै मन्त्री प्रचण्ड निवासमा

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेका छन्। माओवादी मन्त्रीहरु उर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका हुन्। आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४०...

पुरा पढ्नुहोस
सर्वदलीय संयन्त्र गठनका विषयमा नेकपा शीर्ष नेताहरु असहमत

काठमाडौं- विश्वव्यापी रुपमा सन्त्रास फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सर्वदलीय संयन्त्रको चर्चा चलिरहँदा सत्तारुढ दलका शीर्ष नेताहरु भने असहमत रहेका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले चार दिनअघि...

पुरा पढ्नुहोस
म अनैतिक र भ्रष्ट? बात गर्छन्! : गोकुल बाँस्कोटा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन प्रकरणमा मुछिएपछि राजीनामा दिएका पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू अनैतिक र भ्रष्ट नभएको दाबी गरेका छन्।  एक जनाले प्रश्न उठाउनसाथ आफूले  छानबिनमा सहयोग पुगोस् भनेर राजीनामा दिएको उनको तर्क छ। उनले...

पुरा पढ्नुहोस
समाजवादीद्धारा मृतक परिवारलाई राहत उपलब्ध गराउना माग

अनिल कुमार माली कपिलवस्तु । २७ चैत्र समाजवादी पार्टी कपिलवस्तुले २५ गते सोमवार विजयनगर गाउँपालिका वडा नं. २ जलैयाका गोर्वधन भरलाई राहत उपलब्ध गराउना माग गरेको छ । समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष शैलेन्द्र...

पुरा पढ्नुहोस
होम क्वारेण्टाइनवाट हरेकले सिटी शंख र घण्ट बजाएर एकता प्रदर्शन गर्न सिके राउतको आग्रह

जनकपुरधाम २२ चैत्र । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आगामी बैशाख २ गते कोरोना भाइरसविरुद्धको लडाइँमा एकता प्रदर्शन गर्न आह्वान गरेका छन् । सम्पूर्ण जनता एकजुट रहेको सन्देश दिन ताली, शंख, सिटी, घण्ट, थाली बजाउन...

पुरा पढ्नुहोस